२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

मुगुमा बर्षे अन्नबालीको उत्पादनमा वृद्धि

२०७४, १६ कार्तिक बिहीबार ०९:४३

दान बहादुर बुढा/कात्तिक १६, मुगु । नेपालको अति बिकट दुर्गम हिमाली जिल्ला मुगुमा यो बर्ष बर्षे अन्न बालीको उत्पादनमा निकै वृद्धि भएको छ ।

मुगु जिल्लामा रहेको गम,करान,सोरु, खत्याड ४ भेगमा उत्पादन हुर्ने बर्षे अन्नबालि कोदो, मकै, जै, फापर, कागुनो, चिनो, मार्सो, गहुँ,धान, नाफल गहुँ, लगाएतका अन्न बालिहरुको उत्पादनमा बिगतका बर्षहरु भन्दा यो बर्ष  निकै उत्पादनमा बृद्घि भएको छ ।स्थानिय छायानाथ रारा नगरपालिमा  पापु गाँउ बस्र्ने देउराम बढुवालले बताएका छन । 

 स्थानिय अन्नबाली कोदो टिप्दौ मुगु छायाँनाथ रारा नगरापालीकामा स्थानिय बासीहरु । तस्बीर: दान बहादुर बुढा, मुगु (सास)

गर्त बर्षमा समयमा पानि नपरेको हुदा खडेरी र भोकमारी हुन्थ्यो भर्ने यो बर्ष समयमानै आकासे पानि परेको र जिल्ला कृर्ष बिकास कार्यालयबाट उपलब्ध गराउर्ने अन्न बालीको बिउँ राम्रो भएको हुदा यो बर्ष बर्षे अन्न बालीमा राम्रो भएको सोरु गाँउ पालिका धैनकोट गाँउकी कुषक रचना मल्लले बताएकी छन ।

मुगु जिल्लाको कुल क्षेत्रफल ३१ हजार ३ सय १० हेक्टर मध्य कृषि र खेती योग्य जमिनको क्षेत्रफल २०  हजार ३सय ५१ क्षेत्र फल जमिनमा लगाईएको बर्षे अन्न बाली धान १हजार ५ सय ५९ मे.टन,मकै २ सय ९२ मे.टन,कोदो १३ सय १६मे.टन फापर २सय ६२ मे.टन सिमी ३सय३४ मे.टन चिनो १ सय ६५,मे.टनकागुनो ६सय ३५ मे.टन उत्पादन भएको छ ।

भर्ने बिगतका बर्षहरु भन्दा यो बर्ष समयमा आकासे पानि प्रनु सुधारीएको गोठेमा तथा कम्पोष्ट मल प्रयोग अन्न बालीका रोग तथा किराको प्रकोप नभएको कृषि सेवा केन्द्रको फिल्ड प्रतिबेदन अनुसा बिगतका बर्षहरु भन्दा यो बर्ष खाद्यान्न बाली धान खेतीमा १० प्रतिशत,मकै ५ प्रतिशत,कादो ७ प्रतिशत,फापर ५ प्रतिशत,सिमी १० प्रतिशत चिनो ५ प्रतिशत र कागुनो ५ प्रतिशतमा बुद्घि भएको जिल्ला कृषि बिकास कार्यालयका निमित्त कार्यालय प्रमुख धर्म बहादुर शाहीले बताएका छन ।

 मुगुको एक मात्र पु–याउनि स्थानिय लोपुलक अन्नबाली मार्से । तस्बीर: दान बहादुर बुढा, मुगु (सास)

मुगु जिल्लाको ४ वटा भेगमा फरक फरक हावा पानि भएको जिल्ला हो । यो मुगु जिल्लामा तराईमा पाईने आप मेवा देखी हिमालमा पाईर्ने र्यासागुम्बा सम्म पाईने जिल्ला हो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते