२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

मुगुमा २९ जना किसानलाई बीमा दावी रकम भुक्तानी

२०७४, २४ पुष सोमबार १२:०९

नन्द बहादुर रोकाया | पुस २४, मुगु | मुगु जिल्लाका २९ जना स्याउ किसानहरुलाई स्याउ खेती बीमा दावी रकम भुक्तानी दिईएको छ । 

शिखर ईन्स्योरेन्स मुगुमा  मौसममा आधारित स्याउ खेती बीमा गरेका २९ जना किसानहरुलाई रकम प्रदान गरीएको हो । मुगु जिल्लामा पहिलो पटक ६५ जनाले स्याउ खेतीको बीमा गरेकोमा ४१ जनाले बीमा दावी गरेका थिए । पहिलो चरणमा २९ जनाले बीमा भुक्तानी चेक पाएका छन् भने १२ जनाको दुई साता पछि भुक्तानी पाउने शिखर ईन्स्योरेन्स मुगुशाखाले जनाएको छ । 

आज भुक्तानी पाउने किसानहरुले बीमा गरे अनुसार २ हजार ९ सय देखि ८ हजार ७ सय सम्म स्याउ किसानहरुले भुक्तानी पाएका छन् भने जम्मा १ लाख ३१ हजार ७ सय उनन्चालिस रुपैयाको बीमा रकम भुक्तानी गरिएको बताईएको छ । मुगु जिल्लामै पहिलो पटक यसरी कृषि बीमा अन्तर्गत स्याउ खेतीको बीमा पाउदा बर्षेनी खडेरी तथा असिना जस्ता प्राकृतिक प्रकोपबाट पिडित किसानहरुलाई साह्रै ठुलो राहत भएको छ छायाँनाथ रारानगरपालीका वडा नं ४ का किसान मणिचन्द्रभामले बताउनुभयो । 


उहाँका अनुसार बीमा गर्नका लागि कर्मचारी घरमै आएपछि खै हेरौ न भनेर थोरै बुटाको बीमा गरीयो आखिर रकम प्राप्त भएपछि सिङ्गै बगैचाको गर्नुपर्ने रैछ भन्दै किसानहरु एकातिर खुसि हुनुका साथै अर्को तिर पछुतोमा समेत परेका भामको भनाई छ । यसैबिच मुगुमा शिखर ईन्स्योरेन्सले कृषि बीमा पशु बिमाका साथै घर‚ गोदाम‚ पसल‚ सवारीका साधनहरु समेत बीमा गर्दै आएले बिमा गरी आपनो सम्पितको सुरक्षा गर्न आग्रह गरीरहेको छ । शिखर ईन्स्योरेन्सले  बिगत एक बर्ष देखि मुगुमा पनि निजिवन बिमा गर्दै आएकाले आफ्नो सम्पतिको सुरक्षाका लागी बिमा आबश्यक भएकाले  शिखर ईन्स्योरेन्स मुगुमा आई बिमा गर्न सकिने  कार्यलय प्रमुख रामलक्ष्मी मल्लको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला