२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

मुगुको खत्याड भेगमा एक घर एक करेसाबारी अभियान

८ असार २०७५, शुक्रबार ०५:५९

दान बहादुर बुढा/असार ८, मुगु | मुगु जिल्लामा रहेको ४ स्थानिय निकाय १ नगरपालिका ३ गाँउपालिका मध्ये सदरमुकाम गमगढीदेखी पूर्वी भेगमा रहेको खत्याड गाँउपालिकाले एक घर एक करेसाबारीको अवधारण ल्याएको छ । 

पछिल्लो समयमा स्थानीय सरकार खन्याड गाँउपालिकाले गाँउपालिकामा रहेका सबै वडामा अनिवार्य गाँउपालिका वा संघ सस्थाबाट एक बस्ती एक करेसाबारी अनिवार्य बनाउर्ने व्यवस्था गरीएको छ। 


स्थानिय निकायले नसक्ने स्थानमा जिल्लामा रहेका सरकारी तथा गैर सरकारी संस्थाले पनि एक घर एक करेसाबारीको अवधारणलाई सपोट गदै आईरहेका छन । जस मध्धे स्थानिय संस्था पुननिर्माण तथा अनुसन्धान बिकास केन्द्रले खत्याड गाँउपालिका वडा नम्बर १ र्कमासी गाँउमा रहेका १८ घर दुरी रहेको बस्तीलाई तरकारी खेती सम्बन्धिका औजार उपकरण टनेल घर, सिचाई पाईप, ईस्पस्रिङ्ग, हजारी,हेन्ड स्प्रय,र्नालन डोरी प्लास्टीक सुतली डोरी लगाएतका प्रतिघर १० प्रकारका सामाग्री हस्तान्तरण गरेको छ । 


उक्त सामाग्री २ लाख २६ हजार ३ सय १५ रुपैयाको बराबरको सामाग्री हस्तान्तरण गरीएको साथै तरकारी खेतीबाट स्वास्थ्य रहन,  कुपोषणबाट बच्नको लागी यस बस्तीमा रहेका मानिसको आयआर्जनमा सुधार ल्याउनको लागी पुननिर्माण तथा अनुसन्धान विकास केन्द्र मुगुका अवसर परियोजनाका संयोजक शिवचन्द्र कार्कीले बताएका छन ।

स्थानिय कृषकहरुले तरकारी खेति सम्बन्धिका सामाग्रहरु पाएपछि निकै खुसी भएका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य