२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

भेडा, बाख्रापालन ब्याबसायमा महिलाको आकर्षण

१५ पुष २०७५, आईतवार ०३:५७

नन्द बहादुर रोकाया | पुस १५, मुगु | मुगु जिल्लको पश्चिम खत्याड गाउँपालीकामा भेडा बाख्रा पालन ब्याबसायगर्ने महिलाको आकर्षण बढ्दो क्रममा रहेको पाईएको छ । आम्दानिको अन्य विकल्प नभए पछी  महिला हरु भेडा बाख्रा पालन लाई मुख्य पेशाका रुपमा अगांलेर यो ब्याबसायमा लागेका हुन । 

गुर्डनेर्वश ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा तथा किर्डाक नेपाल मुगुद्धारा सञ्चालीत आर्यआजन कार्यक्रम अन्तरगत घुम्ती कोष परिचालन मार्फत महिला लाई क्रण दिन थाले पछी महिला हरु यो ब्याबसायमा लागेको महिलाहरु बताउछन । बेरोजगारी संगै परिवार पाल्नकै लागी पुरुषहरु  अधिकांस भारत जाने गरेका र महिलाहरु भेडापालन ब्याबसायमा लागेका खत्याडगाउँपालीका वडा नं ५ कि होईजाली रोकायाले बताईन । 


आफनो ६ जनाको परिवार रहेको बताउदै होजाईलीले भनिन् दुई छोरा , धन कमाउन भारत गहेका छन । आफ्ले आम्दानिको लागी बाख्रापालन ब्याबसाय रोजे यो ब्याबसाय राम्रै भएकोमा होजालीलले खुसी ब्यक्त गरिन । घुम्तीकोष मार्फत सहकारी बाट ४० हजार क्रण लिईएको र १७ हजार अनुदान पाएको बताउदै होजालीले  शुरुमा १० बाख्रा किनेको बताईन । अहिले आफु संग  २५ बाख्रा रहेका र पहिलो किस्ता बाफको २० हजार बाख्रा बेचेर फिर्ता गरेको उनको भनाई छ । यस्तै ब्याबसाय गरेका खत्याडमा धेरै महिला छन । जो खुसी र सुखीका साथ यो ब्याबसायमा लागी परेका छन ।  खत्याड गाउँपालीका सोहि वडाकि  जौकला रोकायाले पनी घुम्ती कोष मार्फत भेडा पालन गरेकि छन । 

उहाँले पनी घुम्तीकोष मार्फत ४० हजार क्रण लिईएको र १७ हजार अनुदान पाएको बताउदै जौकलाले भेडापालन ब्याबसाय गरेको बताईन ।  शरुमा ८ वठा भेडा किनेको  र अहिले १४ वडा भेडा रहेको उनको भनाई छ । यो ब्याबसाय अंगाले संगै दैनिक घरखर्च सञ्चालन गर्न  र छोरा छोरी लाई कापि कलम किन्न  सहज भएको जौकलाले बताईन । 


खत्याड गाउँपालीकामा घुम्तीकोष सहकारी मार्फत क्रण लिई भेडा,बाख्रापालन खुद्रा पसल, कुखुरापालन लगायत अन्य ब्याबसाय गर्ने धेरै छन । उहाँको जिवनमा यस्ता कार्यक्रमले जिवन परिर्वतन गरेको किर्डाक नेपाल मुगुका लघुउद्यम बिकास अधिकृत जगत भामले बताए । 

उनका अनुसार आर्थिक अबस्था कमजोर भएका स्थानीय लाई आर्यआर्जन गर्न सहज होस भन्ने उदेश्यले आफनो संस्थाहरुले स्थानीय सहकारीहरु लाई घुम्तीकोष सहयोग गरी सहकारी मार्फत क्रणलिने ब्याबस्था भएकाले आर्यआजानक गर्न ईच्छुक जोकोहिले त्रृmण लिन सक्ने, अधिकृत भामको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य