2026-07-25 06:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा लघु उधोग व्यापार सम्भाव्यता

 असार १, काठमाडौँ | खाने मान्छेलाई जुँगाले छेक्दैन भनेजस्तै, इच्छा आकांक्षा जोस र जागर जुट्यो भने, उधामशिलताको मुहान फुट्छ |उधोग ब्यापार पैसाले मात्र होइन ‘सोच र बिचारले अगाडी बढाउछ | संसारका अधिकांश उधमी ब्यापारी र सफल व्यक्तिहरु पैसाको आडमा माथि उठेका  होइनन , सोच र विचार,श्रम र परिश्रमले सफल भएका हुन् जबकी असक्षम मान्छेले आफ्नो अकर्मण्यतालाई गुनासोमा पोख्छ |

स्वरोजगारको ढोकाउघार्न , दुईतिन वटा चिजको आवस्यकता पर्ने, श्रमको सम्मान गर्ने धैर्यधारण गर्ने ,जेकाम गरेपनि आफ्नो बस्तुलाई   धैर्यतापुर्वक पस्कने र त्यही  बस्तुको इज्जतबाट आफ्नो-आफ्नो पेसालाई सम्मानित गराउने, यो कला सिक्यो भने जोकोहि उधमी बन्न सक्छ | उधमशिलता टुप्पोमा पलाउदैनन् | बिचारको बिउबाट बोट उम्रन्छन |

देशमा कामछैन ,ब्यापारगर्न पैसा छैन भनेर अधिकांश युबाहरु आजकल आफ्नो जग्गा बेचेर ऋण समेत लिएर ,बिदेशमा मजदुरी गर्नजान्छन ,जबकी कम शिक्षित वा औपचारिक शिक्षा नभएका व्यक्तिहरुले समेत उधोग ब्यापार गरेर मनग्गे आम्दानी गरिरहेका छन् | यही कटुक सत्यलाई ध्यानमा राखी अघि बढेमा पक्कै पनि सफलताको शिखरमा पुग्ने निश्चित छ | अहिले दिनहु आधारभूत आबस्यकता जस्तै बनेका खाजा पसल ,सडकको छेउमा चली रहेका ठेलागाडाहरु प्रसस्त आम्दानीका श्रोत बनेका छन् |

घुम्ती पसल घुम्ती तरकारी पसल, मोबाइल पसल ,दुध किनबेच ,पानीपुरी र चटपटे व्यापार सहरी क्षेत्रमा राम्रो संग आम्दानि गरिराखेका छन्  | त्यस्तै ग्रामिण क्षेत्रहरुमा खसी बाख्र किनबेच ,खरायो पालन ,घरेलु चकलेट , च्याउ खेति ,होम स्टे पर्यटन ,मैन-अगरबत्ती उत्पादन ,पुष्प व्यवसाय  माहुरी पालन यस्ता थुप्रै साना व्यापार व्यवसाय गरेर स्वदेशमै बसी राम्रो आम्दानि गर्न सकिन्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक