सिन्धुली, असार । जुनारको राजधानीका रुपमा चिनिएको सिन्धुली जिल्लाका किसानहरुले व्यवसायिक रुपमा लगाएको जुनारमा रोगकिराको सङ्क्रमण देखिएपछि किसान चिन्तामा परेका छन् । जुनारमा रोगकिराको संक्रमण देखिएपछि जिल्ला कृषि विकास कार्यालयले बेलैमा बगैचाको व्यवस्थापन गर्न आग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सिन्धुली, असार । जुनारको राजधानीका रुपमा चिनिएको सिन्धुली जिल्लाका किसानहरुले व्यवसायिक रुपमा लगाएको जुनारमा रोगकिराको सङ्क्रमण देखिएपछि किसान चिन्तामा परेका छन् । जुनारमा रोगकिराको संक्रमण देखिएपछि जिल्ला कृषि विकास कार्यालयले बेलैमा बगैचाको व्यवस्थापन गर्न आग"/>
2026-09-28 07:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जुनारमा किराको प्रकोप

सिन्धुली, असार । जुनारको राजधानीका रुपमा चिनिएको सिन्धुली जिल्लाका किसानहरुले व्यवसायिक रुपमा लगाएको जुनारमा रोगकिराको सङ्क्रमण देखिएपछि किसान चिन्तामा परेका छन् । जुनारमा रोगकिराको संक्रमण देखिएपछि जिल्ला कृषि विकास कार्यालयले बेलैमा बगैचाको व्यवस्थापन गर्न आग्रह गरेको छ ।

वितग दुई वर्षदेखि जुनारमा रोग देखिएपछि कार्यालयले किसानलाई यस्तो आग्रह गरेको हो । बेलैमा रोकथामको उपाय गरे फलमा सङ्क्रमण नहुने भएकाले बगैँचाको रेखदेख र व्यवस्थापन गर्न किसानलाई आवश्यक परामर्श र बगँैचा व्यवस्थापनमा चाहिने आवश्यक सामाग्री निःशुल्क वितरण गरेको कार्यालयले जनाएको छ ।

‘मिनाकश’ नामको किराले माटोमुनी फूल पार्ने र त्यसबाट लार्भा उत्पादन भई फल कुहाउने गरेको छ । लार्भा विकसित भई वयस्क अवस्थामा आएपछि यसले जुनार फलमा किरा पार्छ । कार्यालयले मिनाकश जातको किरा मार्ने अभियान जारी राखेको छ । जिल्ला कृषि विकास कार्यालयले जारी राखेको किरा मार्ने अभियानले किसानहरुलाई केही राहत मिलेको भएपनि अभियान नियमित नगरे किसानहरुले जुनारखेतीबाट नै विस्तथापित हुने अवस्था नआउला भन्न सकिन्न ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह