साउन १५, पर्बत | म्याग्दीका आठवटा सामुदायिक वनको नौ हेक्टर क्षेत्रफलमा यस वर्ष टिमुरखेती विस्तार गरिएको छ । 

जडीबुटी र मसलाको रूपमा प्रयोग हुने टिमुर खेतीमार्फत उपभोक्ताको आयआर्जन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १५, पर्बत | म्याग्दीका आठवटा सामुदायिक वनको नौ हेक्टर क्षेत्रफलमा यस वर्ष टिमुरखेती विस्तार गरिएको छ । 

जडीबुटी र मसलाको रूपमा प्रयोग हुने टिमुर खेतीमार्फत उपभोक्ताको आयआर्जन"/>

१० पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

नौ हेक्टर क्षेत्रफलमा टिमुर खेती

१५ श्रावण २०७३, शनिबार १५:२०

साउन १५, पर्बत | म्याग्दीका आठवटा सामुदायिक वनको नौ हेक्टर क्षेत्रफलमा यस वर्ष टिमुरखेती विस्तार गरिएको छ । 

जडीबुटी र मसलाको रूपमा प्रयोग हुने टिमुर खेतीमार्फत उपभोक्ताको आयआर्जन वृद्धी गर्ने उद्देश्यले वनमा नौ हजार बिरुवा रोपिएको जिल्ला वन कार्यालयको सहायक वन अधिकृत युवराज पोख्रेलले जानकारी दिनुभयो । दानाको चित्रेनीपाखो, बेनपा– १० निलपहरा, बेग– २ लालीगुराँस, अर्मन– ८ र ९, पाखापानी– ठूटाबोट, दरवाङको दोवील्ना लमसुङ र दह सामुदायिक वन समूहका उपभोक्ताले सामूहिक टिमुरखेती गरेका छन् ।

वनले निःशुल्क बिरुवा उपलब्ध गराएपछि उपभोक्ताले श्रमदान गरेर बिरुवा लगाएका हुन् । दाल, तरकारी र अचार स्वादिलो बनाउन टिमुर प्रयोग गरिँदै आएको छ । स्वदेशका होटल तथा विदेशमा माग बढ्न थालेपछि व्यावसायिक रूपमा टिमुरखेती हुन थालेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मिलनको अपराधले परिवारजन स्तब्ध, शोकाकुल आमा भन्छिन्– छोराकै मुखबाट सुन्न चाहन्छु अजरबैजान विमान दुर्घटना : ३० भन्दा बढीको मृत्यु, २८ जनाको जीवितै उद्धार अवैध सुन तस्करीको सूचनापछि अपरेसन चलाउँदा ९२ लाख रकम बरामद कवाड व्यवसायीले काठमाडौं महानगरपालिका घेर्ने मन्त्रिपरिषद्को निर्णय : सहकारी बोर्ड खारेजदेखि राखेपमा ८ सदस्य नियुक्तिसम्म मिलनको मोबाइलमा भेटियो कुलप्रसाद र प्रविणको हातले बनाएर क्रस चिन्ह लगाइएको स्केच एआई प्रयोग सम्बन्धी कानुन चाँडै निर्माण हुन्छ : मन्त्री गुरुङ काठमाडौं आइपुगे सोनु निगम बालकोटमा हत्या गरिएका बाबु–छाेराको अन्त्येष्टि, ८१ वर्षीय षडानन्दले दिए छोरा–नातिलाई दागबत्ती मुलुकमा संकट पर्दा कांग्रेस र एमाले जहिल्यै एकताबद्ध छन् : ईश्वर पोखरेल एमाले सचिवालय बैठक जारी कजाख्स्तान यात्रुवाहक जहाज दुर्घटना: २५ यात्रु बाँच्न सफल(अपडेट) दिपेन्द्र सिंह ऐरीले पाए कार, कारमा लाग्ने कर पनि शारडा ग्रुपले नै व्यहोर्ने ६७ यात्रु सवार अजरबैजान एअरलाइन्सको विमान कजाखस्तानमा खस्यो नेपाली चलचित्र ‘लाज शरणम्’ को विश्व बजारमा उच्च माग ‘पूर्ण बहादुरको सारङ्गी’को ग्रसकलेक्सन ८५ करोड सहकारी ठगी गर्ने कसैलाई छाड्दैनौँ : मन्त्री गुरुङ दिल्लीमा उपचारपछि घर फर्किए धनगढीका मेयर हमाल, स्वास्थ्यमा सुधार अफगानिस्तानमा पाकिस्तानको आक्रमण : १५ जनाको मृत्यु, बदला लिने तालिवानको चेतावनी नक्कली सूर्य बनाउँदै अमेरिका