साउन १५, पर्बत | म्याग्दीका आठवटा सामुदायिक वनको नौ हेक्टर क्षेत्रफलमा यस वर्ष टिमुरखेती विस्तार गरिएको छ । 

जडीबुटी र मसलाको रूपमा प्रयोग हुने टिमुर खेतीमार्फत उपभोक्ताको आयआर्जन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १५, पर्बत | म्याग्दीका आठवटा सामुदायिक वनको नौ हेक्टर क्षेत्रफलमा यस वर्ष टिमुरखेती विस्तार गरिएको छ । 

जडीबुटी र मसलाको रूपमा प्रयोग हुने टिमुर खेतीमार्फत उपभोक्ताको आयआर्जन"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

नौ हेक्टर क्षेत्रफलमा टिमुर खेती

१५ श्रावण २०७३, शनिबार १५:२०

साउन १५, पर्बत | म्याग्दीका आठवटा सामुदायिक वनको नौ हेक्टर क्षेत्रफलमा यस वर्ष टिमुरखेती विस्तार गरिएको छ । 

जडीबुटी र मसलाको रूपमा प्रयोग हुने टिमुर खेतीमार्फत उपभोक्ताको आयआर्जन वृद्धी गर्ने उद्देश्यले वनमा नौ हजार बिरुवा रोपिएको जिल्ला वन कार्यालयको सहायक वन अधिकृत युवराज पोख्रेलले जानकारी दिनुभयो । दानाको चित्रेनीपाखो, बेनपा– १० निलपहरा, बेग– २ लालीगुराँस, अर्मन– ८ र ९, पाखापानी– ठूटाबोट, दरवाङको दोवील्ना लमसुङ र दह सामुदायिक वन समूहका उपभोक्ताले सामूहिक टिमुरखेती गरेका छन् ।

वनले निःशुल्क बिरुवा उपलब्ध गराएपछि उपभोक्ताले श्रमदान गरेर बिरुवा लगाएका हुन् । दाल, तरकारी र अचार स्वादिलो बनाउन टिमुर प्रयोग गरिँदै आएको छ । स्वदेशका होटल तथा विदेशमा माग बढ्न थालेपछि व्यावसायिक रूपमा टिमुरखेती हुन थालेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने