२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

भुजी मावि अधिकारीचौरमा विव्यस गठन

२०७३, २५ माघ मंगलवार १५:५०

कृष्ण कँडेल | माघ २५, बागलुङ | भुजी माध्यमिक विद्यालय अधिकारीचौर–१ मा सम्पन्न अभिभावक भेलाले लक्ष्मण पुनको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरेको छ । 

भेलामा बोल्दै स्रोतव्यक्ति वेदबहादुर बुढाले विद्यालयको सञ्चालनका लागि समितिले सक्रियाता पुर्वक काम गर्नुपर्नेका जोड दिनुभयो । 

भेलामा शिक्षाप्रेमी व्यक्तित्व तथा उत्तरगगंगा मावि बुर्तिबाङका पुर्वप्रधानाध्यापक वेगबहादुर पुन तथा अभिभावकहरु दिपेन्द्र पुन र लिलबहादुर घर्तीले मन्तव्य राख्नुभएको थियो । 

भेलाले लक्षमण पुनको अध्यक्षतामा ७ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको छ । समितिको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक चुडामणी पौडेल र सदस्यमा लिलबहादुर घर्ती, खममायाँ घर्ती, राममायाँ दमाई, खिमकुमारी कँडेल र गोपाल विक रहनुभएको छ । 

भेला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमनाथ कुँवरको अध्यक्षता, शिक्षक थमनाथ पौडेलको स्वागत र शिक्षक सालिन्द्र घर्तीको सुञ्चालनमा सम्पन्न भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ