कृष्ण कँडेल | माघ २७, बागलुङ | गाविस कार्यालय खुङ्गा र प्रहरीचौकी बोङ्गादोभानको संयुक्त आयोजनामा सामाजिक विकृति विसंगति विरुद्धको सचेतनामुलक कार्यक्रम बुधबार खुङ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कृष्ण कँडेल | माघ २७, बागलुङ | गाविस कार्यालय खुङ्गा र प्रहरीचौकी बोङ्गादोभानको संयुक्त आयोजनामा सामाजिक विकृति विसंगति विरुद्धको सचेतनामुलक कार्यक्रम बुधबार खुङ"/>
१८ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

खुङ्गामा चेतनामुलक कार्यक्रम

२७ माघ २०७३, बिहीबार ०४:१०

कृष्ण कँडेल | माघ २७, बागलुङ | गाविस कार्यालय खुङ्गा र प्रहरीचौकी बोङ्गादोभानको संयुक्त आयोजनामा सामाजिक विकृति विसंगति विरुद्धको सचेतनामुलक कार्यक्रम बुधबार खुङ्गा गाविसमा भएको छ । 

कार्यक्रममा गाविसको वडा नम्बर–१ देखि ५ सम्मका स्थानियवासी, राजनितिकदलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागीता रहेको थियो । 

सो अवसरमा समाजमा रहेका विभिन्न प्रकारका विकृति विसंगति, यो विषयमा रहेको कानुनी व्यवस्था, कारवाहिको व्यवस्था लगायतको बारेमा सहजिकरण भएको थियो । वालविवाह तथा बहुविवाह र यसबाट आउने समस्या, सुर्तिजन्य तथा मदिराजन्य पदार्थ उत्पादन र सेवन एवं यसले ल्याउने समस्या, छुवाछुत प्रथा, लैङ्कि विभेद लगायतका बारेमा प्रहरी चौकी बोङ्गादोभानका प्रमुख प्रहरी सहायक निरीक्षक विष्णुप्रसाद मिश्रले सहजिकरण गर्नुभएको थियो । 

स्थानिय रुपमा आईरहने समस्याको अध्ययनको आधारमा विसंगती न्युनिकरण गर्ने उदेश्यले कार्यक्रम गरिएको मिश्रले जानकारी दिनुभयो । 

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य सुर्य सिरपाली, नेकपा एमालेका हर्क सिरपाली, छोरेगाउँ माविका प्रअ तारामणि कँडेल, विद्यार्थी आसमिन घर्ती लगायतले मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रम बडा नम्बर–४ का संयोजक धनिश्वर गैरेको अध्यक्षता र समाजिक परिचालक मनोज विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान मिर्गाैला पीडितहरुद्वारा सहयोगको याचना ‘भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न सुरक्षित निर्माण, बसोबास र व्यवहार अपरिहार्य’ किमकी छोरी उत्तराधिकारी सङ्केत कांग्रेसमा पुस २८ गतेभित्रै विशेष महाधिवेशन गर्न माग बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने म्याग्दीमा एक सय पन्ध्र थान बन्दुक बरामद विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु ‘समानुपातिक समावेशी अधिकारको दुरुपयोग गर्न पाइँदैन’ गतवर्ष ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित सुनचाँदीको मूल्यमा सामान्य वृद्धि नेपालको राष्ट्रिय पहिचानको संरक्षणमा सबै जुट्नुपर्छः सञ्चारमन्त्री खरेल डा भुसाल र विष्टको जीवन रक्षा गर्न आग्रह तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएनः स्मिथ जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार वर्तमान सरकारले निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्नेछः गृहमन्त्री अर्याल