२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

ईन्सेक र थाईल्याड भोलेन्टिएरद्वारा भूकम्प पीडितको घर निर्माण

२०७२, ८ कार्तिक आईतवार ०२:२५

कात्तिक ८, रसुवा । आनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक)
र थाई भोलेन्टियर सर्भिस ९टिभिएस० को सहयोगमा विनाशकारी भूकम्पबाट पीडित लहरेपौवा गाविस ४ कर्मीडाडाँका
चार दलित परिवारको परिवारको घर निर्माण गरेको छ ।

rasuwa news

०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पबाट
क्षतिग्रस्त घरमध्ये थाई भोलेल्टियर्स तथा ईन्सेकले स्थानीयको सहयोग र समन्वयमा ०७२ असोज २४ देखि
लहरेपौवा गाविस –४ कर्मीडाडाँका विनाशकारी भूकम्प पीडित १५ घर दलित समूदायमा छलफल गरी छनौट पछि चारवटा
परिवारको परिवारको घर निर्माण गरिएको हो ।

लहरेपौवा गाविस –४ का
५६ वर्षीया सेतीमाया बिक, ४० वर्षीय बिक्रम बिक, ३४ वर्षीय अर्जुन बिक, र ३२ वर्षीय महेन्द्र बिकको
ट्रष्ट तथा जस्तापाताको प्रयोग गरी अर्ध स्थायी प्रकृतिको घर निर्माण गरिएको हो ।

यस अघि ०७२ जेठ १४ गते ईन्सक तथा टिभिएसको एक टोलीले कर्मीडाडाँका दलित तथा
बरीपरिका गरी ३४ घर परिवारको अवस्था बारे स्थलगत अनुगमन गरेका थिए ।

बैशाख १२ गतेका विनाशकारी भूकम्पबाट मृतक तथा घाईते परिवार र क्षतीग्रस्त घर भएका निम्न
वर्गका ब्यक्तिहरूको पूर्ननिर्माण अन्तर्गत भग्नावशेष पन्छाएर, ट्रष्ट र जस्तापाता प्रयोग गरी अर्ध
स्थायी प्रकृतिको घर निर्माण सम्पन्न गरी स्थानीय तीस परिवारमा सिरक १, चामाल १० कीलो, तेल १ लिटर,
मैनबत्ती, चाउचाउ, बिस्कुट लगायतका सामाग्रीहरु एक कार्यक्रमका बीच बितरण गरेका थिए ।

rasuwa new

स्थानीयवासीले आफ्नो गाउँमा सहयोग गरेककोमा
धन्यवाद दिदैं आमागी दिनमा समेत समूदायको सहयोगमा जुट्न अनुरोध गर्दै थाईल्याण्डबाट आएका स्वयम्सेवकहरू
तथा ईन्सेकका रसुवा जिल्ला प्रतिनिधी हेमनाथ खतिवडालाई फुलमाला र अबिरल लगाएर बिधाई गरेका थिए

बिधाईका अवसरमा स्थानीय मनवीर बिक, मदन बिक, झवराज न्यौपाने,
लीलानाथ न्यौपाने , ईन्सेकका जिल्ला प्रतिनिधीलगायत स्थानीयको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी