By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
3 days ago
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
1 month ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
1 month ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
• राजनीति
राजनीतिShow More
श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
13 hours ago
कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
13 hours ago
मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
13 hours ago
शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
14 hours ago
मन्त्रिपरिषद्को बैठक बस्दै
19 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
19 hours ago
सुनचाँदीको मूल्य बढ्यो
19 hours ago
चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
2 days ago
मंगलबार सुनचाँदीको मूल्य बढ्यो
2 days ago
४१.१७ अंकले बढ्याे सेयर बजार
3 days ago
• समाज
• विश्व
• खेलकुद
• टिप्स
• प्रवास
• बिचित्र संसार
• मनोरञ्जन
Reading: शिक्षक दरबन्दी मिलान र एकिकृत विद्यालयको आबश्यकता
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > पर्बत - PBT > शिक्षक दरबन्दी मिलान र एकिकृत विद्यालयको आबश्यकता
पर्बत - PBTलेख

शिक्षक दरबन्दी मिलान र एकिकृत विद्यालयको आबश्यकता

साझासवाल
Last updated: October 23, 2016 4:22 am
साझासवाल
8 Min Read
Share

-भूमिराज शर्मा
शिक्षक समाजको आँखा हो । शिक्षा प्रणालीको मेरुदण्ड हो । विद्यार्थीको जग निर्माता हो । समाजको एउटा सचेत वर्ग पनि हो । शिक्षकलाई परिवर्तनको संवाहकका रुपमा पनि लिने गरिन्छ । शिक्षक शैक्षिक कर्म क्षेत्रमा खटिएको कर्मजीवी हो भने भोलिका लागि सक्षम पुस्ता तयार गर्ने शिल्पकार पनि हो । शिक्षक हुनु केबल जागिर खानु मात्र होइन ,पेशाका साथै नैतिकता र जिम्मेवारीको संमिश्रण हो  । बर्षौ देखि शिक्षकको काँधमा यी र यस्तै गहन जिम्मेवारीहरु बोकाइने गरिन्थ्यो र शिक्षकहरु पनि समाजले देखाएको आफ्नो कर्तव्यमा दत्तचित्त भएर निरन्तर लागि पर्थे । उनीहरु सम्मानका पात्र थिए । जताततै शिक्षकको आदर र प्रशंसा हुने गर्दथ्यो । तर आज समय धेरै बदलिइ सकेको छ  । शिक्षकको भूमिका र अवस्थामा ठूलो परिवर्तन आइरहेको छ । हिजोको मर्यादित र सम्मानित शिक्षण पेसा आज अमर्यादित र अपमानित बन्दै गइरहेको छ । शिक्षक प्रतिको विश्वास घट्दै गइरहेको छ ।

आखिर किन यस्तो भइरहेको छ ? के यो सबै शिक्षककै कारणले हो वा यसमा अन्य कारक तत्वहरुको भूमिका रहेको छ ? आज दिन प्रतिदिन सामुदायिक विद्यालयहरु रित्तिदै छन् । खण्डहरमा परिणत हुदैछन् । बन्द हुदैछन् । कतै विद्यार्थी भन्दा शिक्षकहरुको संख्या धेरै भएको समाचार आइरहेका छन् भने कतिपय विद्यालयहरुमा शिक्षकको अभाव छ । विषयगत शिक्षकको त कुरै छाडौं , तह अनुसारको एक जना पनि शिक्षक नभएका विद्यालयहरु धेरै छन् । हाम्रा तमाम सरकारी विद्यालयहरुमा आर्थिक अभाव छ । आफ्नै स्रोतमा शिक्षक नियुक्त गर्ने अवस्था पनि छैन । विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी मिलान गर्ने कुरा छेपाराको उखान जस्तै बनिरहेको छ । बर्षौ बितिसक्दा पनि ठोस नीति र कार्यक्रम ल्याई समानुपातिक शिक्षक वितरण कार्यक्रम लागु गर्न नसक्दा विद्यालयहरुमा नियमित पढाइ भइरहेको छैन । त्यसैले यस्ता सामुदायिक विद्यालयहरुको नतिजा अत्यन्तै कमजोर बनिरहेको छ । ती विद्यालयहरु र त्यहाँ अध्यापन गर्नै शिक्षकहरु प्रतिको मोह घट्दै गइरहेको छ ।

सामुदायिक विद्यालय सम्बन्धमा सरकारी नीति अस्पष्ट हुनु , शिक्षक व्यवस्थापन हुन नसक्नु , दायित्व बोध नहुनु आदि कारणले गर्दा पनि राम्रो पठनपाठन हुन नसकेको हो । धेरै विद्यार्थी फेल हुनुको मुख्य कारण नियमित रुपमा पढाइ नहुनु हो भने पढाइ नहुनुको प्रमुख कारण शिक्षक नहुनु नै हो । तसर्थ समस्याग्रस्त विद्यालयहरु र काम नपाएर घाम तापेर  बस्न बाध्य शिक्षकहरुको बारेमा अब उचित कदम चाल्नै पर्ने बेला भइसकेको छ । हिजो शिक्षक जता विद्यार्थी उतै जाने चलन थियो तर आज विद्यार्थी जता बढी छन् शिक्षक उतै जानु पर्ने अवस्थाको सिर्जना भएको छ ।

यसै सन्दर्भमा शिक्षामन्त्रालयले पटक पटक सामुदायिक विद्यालयको दरवन्दी मिलानको प्रयास गरेकोे बताउँदै आएको छ । क्षेत्रीय शिक्षा निर्देशनालय मार्फत ७५ वटै जिल्ला शिक्षा कार्यालयहरुलाई निर्देशन पनि दिदै आएको छ । दरबन्दि मिलानका लागि न्युनतम विद्यार्थी संख्याका आधारमा आवश्यक शिक्षक संख्या कायम राख्ने र न्युनतम विद्यार्थी संख्या नपुगेका त्यस्ता स्कुललाई अर्को स्कुलमा समायोजन गरिने भनिएको थियो । शिक्षा विभागले दिएको निर्देशन पत्रमा विद्यार्थी संख्याका आधारमा शिक्षक दरबन्दी थपघट गर्ने प्रस्ताव गरिएको थियो  । दरबन्दी मिलान गर्दा राहत कोटा र महिला परियोजनाका शिक्षकलाई पनि दरबन्दिकै रुपमा गणना गरिने भनिएको थियो । विभागले पठाएको निर्देशन पत्रमा विद्यालय समायोजनका आधार र क्षिकक दरवन्दी मिलानको नयाँ मापदण्ड तोकिएको थियो । दरवन्दी मिलान नभएसम्म विद्यार्थीको अनुपातमा बढी शिक्षक संख्या रहेका स्कुलमा नया ँनियुक्ति रोक्का गरी अनुपात भन्दा बढी भएका दरबन्दीलाई जिशिकाको पुल दरवन्दीमा राख्ने र पछि शिक्षक संख्या कम भएका विद्यालयमा वितरण गर्ने निर्देशन गरिएकोे थियो । दरवन्दी कटौती गरेर अर्को स्कूलमा पठाउँदा कनिष्ठता र योग्यताको आधारलाई लिइने समेत भनिएको थियो ।

तर जति पटक जस्तोसुकै निर्देशन गरिए पनि २०५७ साल यता सामुदायिक विद्यालयहरुमा शिक्षकको दरवन्दी मिलान सही ढंगले हुन सकिरहेको छैन । यही कारणले पठनपाठनमा प्रतक्ष्य असर परिरहेको छ । यो सोह« बर्षको अवधिमा ती विद्यालयहरुको अवस्थामा ठूलो परिवर्तन आइसकेको छ । पटक पटक प्रयास गर्दा पनि राजनैतिक इच्छा शक्तिको अभावमा सफल हुन नसकिरहेको दरवन्दी मिलानको कार्य अझै पनि गर्न नसक्ने हो भने हाम्रा सामुदायिक विद्यालयहरुको अवस्था अझै बढी दयनीय र धराशायी बन्दै जाने निश्चित छ । उपलब्धि विहिन स्थानहरुमा राज्यको व्ययभार अझै बढ्दै जानेछ । शिक्षा क्षेत्रमा चरम संकटको स्थिति कायमै रहनेछ । तसर्थ यदि हामी हाम्रा बालबालिकाहरुको भविष्य प्रति चिन्तित र जिम्मेवार छौं भने हामीले तत्काल दरबन्दी मिलानको लागि दबाब दिनु जरुरी छ । हाम्रा राजनैतिक स्वार्थहरु भन्दा ती कलिला बालबालिकाहरुको सुन्दर भविष्य निर्माण गर्ने कुुरा बढी महत्वपूर्ण हुन्छ । यो विषय कुनै राजनैतिक सौदाबाजीको विषय पनि होइन र बनाइनु पनि हुदैन । बरु शिक्षक दरबन्दी मिलान र बिद्यालय समायोजनको क्रममा आइपर्ने समस्याहरुको बारेमा ब्यापक छलफल गरिनु पर्दछ । त्यसभित्र रहेका कमी कमजोरीहरु हटाउँदै अझै बढी वैज्ञानिक कसरी बनाउन सकिन्छ त्यसतर्फ विचार गरिनु  पर्छ , बहस गरिनु पर्छ र समाधानको उपाय निकाल्नु पर्दछ । राज्यकै करबाट तलव भत्ता खाइरहने तर दायित्व बहन गर्न नपर्ने अवस्थाको अन्त्य गर्नै पर्दछ । विद्यालय र शिक्षक दरबन्दी मिलानका सम्बन्धमा केहि अप्ठ्याराहरु पनि देखिएका छन् । ती अप्ठ्याराहरुको उपयुक्त र बैज्ञानिक हल खोज्नै पर्दछ ।

कतिपय क्षेत्रहरुमा एउटै नीति हुबहु लागु गर्न व्यवहारिक नहुन पनि सक्छ । त्यस्तो अवस्थामा राज्यले विशेष योजना पनि बनाउनु पर्ने हुन्छ । जस्तो कि विद्यार्थी संख्याको आधारमा विद्यालय मिलान गर्ने क्रममा भौगोलिक विकटताको कारण समस्या आउन सक्दछ । विद्यालयय सोह्री स्थानमा कायम गर्दा विद्यार्थी संख्या अत्यन्त कम हुने र अन्यत्र सार्दा वा गाभ्दा विद्यार्थीलाई धैरै टाढा हुने अवस्था आउन सक्छ । थोरै शिक्षक राखेर बहुकक्षा शिक्षण गर्दा पनि उपल्ला कक्षाहरुमा प्रभावकारी नहुन सक्छ । त्यस्तो अवस्थामा आवश्यकता अनुसार विद्यालयहरुलाई एकिकृत गरी शिक्षक र विद्यार्थीहरुलाई निशुल्क आवासीय सुविधा सहितको एकिकृत विद्यालयको व्यवस्था गर्न सकिन्छ । यसो गर्दा विभिन्न विद्यालयहरुमा पठाउनु पर्ने भौतिक निर्माण लगायतका विभिन्न शीर्षकहरुमा हुने खर्चमा बचत हुन्छ भने विद्यार्थी संख्या एवं विषयगत आधारमा शिक्षक पुर्याउन सहज हुन्छ । नमुना विद्यालयको रुपमा आधुनिक प्रविधि सहितको सुविधा उपलब्ध गराउन सजिलो हुन्छ । विद्यार्थीहरुको आवतजावत गर्दा लाग्ने समयको बचत हुन्छ भने उनीहरुलाई पर्याप्त पढ्ने समय उपलब्ध हुन्छ । अतिरिक्त समयमा थप कक्षाहरु संचालन गर्न सकिन्छ ।

शैक्षिक गुणस्तर अभिबृद्धि गर्न मद्धत पुग्दछ । यसको लागि धेरै आर्थिक व्ययभार बहन गर्नु पनि पर्दैन किनभने अहिले विद्यार्थी नै नभएका र अत्यन्त कम भएका विद्यालयमा भएका शिक्षकका लागि जाने सरकारी अनुदान ,विभिन्न निर्माण मर्मतका लागि जाने अनुदान, समाजको लगानी सबै हिसाब गर्ने हो भने स्रोत पर्याप्त छ । तसर्थ विद्यालयहरुको आ आफ्नो अस्तित्व कायम हुने गरी सुविधा सम्पन्न एकिकृत विद्यालयको स्थापना गरी गुणस्तरीय शिक्षाको सुनिश्चितता गरिनु पर्दछ । विगतमा जस्तो राजनीतिक पहुँच र भनसुनका भरमा होइन आवश्यकताको सिद्धान्त अवलम्वन गरी समय नै तोकेर शिक्षक दरबन्दी मिलान गर्नु पर्दछ ।
सुझाब र प्रतिक्रियाका लागि [email protected]

Share This Article
Facebook Email Copy Link Print
Previous Article पर्वतमा एकपछि अर्को पुलको कृर्तिमान, बडागाउँ मुडिकुवा झोलुङ्गे पुल अन्तिम चरणमा
Next Article कार्कीले राजनीतिक पार्टीमाथि अराजनीतिक काम गरे: गौतम
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

पर्बत - PBTलेख

व्यवस्था र नेतृत्वले हैन मनोस्थितीले मात्रै व्यबस्थापन सम्भव हुन्छ

57 years ago
काठमाडौँ - KTMलेख

‘लुट्न सके लुट…’ बोलको गीत काँग्रेसकै लागि बनेको हो त ?

57 years ago
पर्बत - PBTराजनीति

पैँयूमा काँग्रेसको अग्रता

57 years ago
पर्बत - PBTराजनीति

कांग्रेस संसद बाट नै गृहमन्त्री को राजिनामा माग ! गृहमन्त्री लाइ तनाब

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

• ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
• फोन नम्बर: +977-01-4412988 | +977-9802398980
• इमेल: [email protected]
• सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

• गृहपृष्ठ
• हाम्रो बारेमा
• विज्ञापन
• नियम र शर्तहरू
• गोपनीयता नीति
• सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?