By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
8 hours ago
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
1 month ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
1 month ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
• राजनीति
राजनीतिShow More
प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
1 hour ago
यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
2 days ago
सरकार निर्णयहरूमा कहिलेकाहीँ समस्या आउन सक्छ, त्यसमा करेक्सन गर्न सकिन्छ: रवि लामिछाने
2 days ago
श्रम शोषणविरुद्ध माइतीघरमा चिकित्सकको प्रदर्शन
2 days ago
दरबार हत्याकाण्ड दीपेन्द्रले गरेका होइनन्: केपी शर्मा ओली
2 days ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सुनचाँदीको मूल्य बढ्यो
2 hours ago
शेयर बजारमा उच्च अंकको वृद्धि
3 days ago
सुनको मूल्य बढ्दा चाँदीको घट्यो
4 days ago
बुधबार १४ अंकले बढ्यो नेप्से
4 days ago
सुनचाँदीको मूल्य बढ्यो
5 days ago
• समाज
• विश्व
• खेलकुद
• टिप्स
• प्रवास
• बिचित्र संसार
• मनोरञ्जन
Reading: विन्टर सिजनमा महोत्सवको रौनक
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > पर्बत - PBT > विन्टर सिजनमा महोत्सवको रौनक
पर्बत - PBTलेख

विन्टर सिजनमा महोत्सवको रौनक

साझासवाल
Last updated: January 12, 2017 12:52 pm
साझासवाल
6 Min Read
Share

सचिन्द्र श्रेष्ठ

आज भोलि नेपालभरिनै महोत्सवको चहलपहल छाईरहेको छ । यो यस्तो मौसम छ अहिले महोत्सव चलाउनेको होडबाजि र प्रतिस्पर्धानै भएको छ जुन गाँउ देखि शहरनै किन नहोस् । गाँउका कुना देखि शहर बजारका ठुला ठुला स्थानहरुमा महोत्सव ,कन्सर्ट, मेला, प्रर्दशनीको भ्याई नभ्याई छ अहिलेको यो विन्टर सिजनमा जहाँ टाढा टाढा देखि दिनानुदिन मानिसको घुइचोनै लाग्ने गरेको छ । बिशेषतःयी महोत्सवहरु यस्तै समयको मौका पारी आयोजना हुने गर्दछन् ।

जति पनि महोत्सव,मेला, कन्सर्ट आदीको आयोजना गरिएको हुन्छ यी प्रायःनाफा र व्यवसायिक रुपमा मात्र भएको छ न कुनै सामाजिक न त कुनै उद्देश्य अनुरुपनै छ । मुख्यतयः बजार तथा व्यवसायको प्रर्बद्धनका लागी भनेर नै महोत्सवहरुको आयोजना हुने गर्दछ तर विभिन्न उद्देश्य लिएर गरेका महोत्सवहरु उद्देश्यमानै सिमित भएका छैनन् । कहिले के कहिले के भनेर विभिन्न खालका बहानामा पनि क्लब,संघ संस्थाले उत्सवहरुको आयोजना गरेका छन् ।

सानो सानो मेला,उत्सव बाट अहिले ठुला खालका धेरै दिन सम्म चल्ने महोत्सव,स्टेट फेस्टिवल,न्यू इयर इभ,कन्सर्ट,आदीले शहर, गाँउ गल्ली तताइरहेको छ । जसका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने गर्दछ । यसले गर्दा यहाँको व्यवसायमा टेवा पुग्ने गर्दछ र महोत्सवको पनि शान बढ्छ ।

त्यो महोत्सव नाफा एवं फाइदामखि हुने गर्दछ । तर त्यहाँ उपलब्ध हुने सामान भने स्वदेशी नभई विदेशी हुने गर्दछ,क्षणिक र टिकाउ कम मुनाफा ज्यादामा ती सामान पाइने गर्दछन् जसले गर्दा ग्राहकलाई घाटा पुग्ने गर्दछ । यहि हो मौका भनि ग्राहकलाई महँगो र नक्कलि सामानमा ठगिने गरेको कैयौ घटना महोत्सव,मेलामा हुने गर्दछ यस्ता खालका क्रियाकलापमा आयोजक चनाखो हुनु पर्ने देखिन्छ ।

सकरात्मक सोंच र उद्देश्य अनुरुपका कामका लागीनै आयोजक लाग्नु पर्ने हुन्छ स्थानिय तहमा हुने सांस्कृतिक,सामाजिक,भौतिक र आर्थिक पक्षलाई टेवा पुग्ने खालका कार्यक्रमहरु हुनु जरुरी छ जुन क्षणिक उद्देश्य नभई दिर्घकालिन होस् । महोत्सवको मुख्य ध्येयनै आर्थिक आम्दानी सोचेका हुन्छन्,कसरी आयोजक धनि हुने भन्ने सोचले जरा गाडेको हुन्छ र धेरैनै उद्देश्य लिएर कार्यक्रम गर्ने गर्दछन् त्यो आयोजकको काम हो र सम्पन्न भई सकेपछि त्यसको हर हिसाब कत्तिको सहि या गलत हो त्यसको पूर्ण जानकारी पाउनु पनि नागरिकको अधिकार हो यसका लागि राज्य एवं त्यस समुदायको कर्तव्य,खबरदारी र जवाफदेहि हुनु पनि हो ।

महोत्सव,मेला भन्दै विभिन्न संघ सस्थाले ठुलो धनराशि खर्चि रहेको छ र आफनो व्यवसाय फँस्टाइ रहेको पनि छ तर महोत्सव सम्पन्न भई सके पछि सामान्य आयोजकले एउटा मायाको चिन्ह समेत उपलब्ध नगराउदा कति व्यवसायीहरु रुष्ट भएका पनि छन् ।  किनकि सामान्य उपहारले पनि व्यवसायीलाई पुनः सो स्थानमा स्टल वा सहयोग गर्न मद्दत पुग्ने हुन्छ यसमा आयोजकले ध्यान दिनु जरुरी छ जसले सर्वोत्कृष्टलाई पुरस्कार र हौसला प्रदान हुने पनि गर्दछ । महोत्सवमा स्थानिय मौलिक बाजा गाजालाई प्रोत्साहन दिने जसका कारण ति लोप हुन नसकुन त्यसले जिवन्त अमर बनाइ रहेको हुन्छ । महोत्सवमा स्थानिय कलाकार द्धारा नाटक मञ्चन एवं साहित्य, कला, भेषभुषा, संगितको उचित सम्मान गर्नु जरुरी छ ।

महोत्सवले धेरै उद्देश्य पुरा गर्छ भनेर बिगुल फुक्दै हिड्नु भन्दा थोरै आवश्यकताको प्रचार र थोरै नै कत्तिको पुरा गर्न सकियो भनेर हेर्नु पर्दछ । माग मात्र गर्दै जाने तर कार्यान्वयन नहुँदा अप्ठारो पर्ने गर्दछ । पहिले सम्पन्न भएका महोत्सव,मेलाहरुको कहिल्यै पनि समिक्षा भएको पाइदैन् सम्पन्न भएका कार्यक्रमले गाँउ शहरमा कत्तिको प्रभाव पारयो त्यसले जनमानसमा फाइदा ग¥यो कि गरेन त्यसको कुनै लेखाजोखानै छैन् आगामी हुने यी कार्यक्रमलाई मध्यनजर गर्नु पर्दछ जसबाट भावि कार्यक्रमलाई टेवा पुग्दछ ।

२०६१,२०६४,२०६७ २०७० मा सम्पन्न र अहिले २०७ ३को महोत्सव आयोजना हुदै छ अहिले पनि बजार बेहुलि झै सिंगारीने क्रममा छ जिल्लाका जातजातिको आफनै भाषा,संस्कार छ तर त्यो अहिले लोप हुने क्रममा छ । नेवारको भाषा,लाखे नाच,हनुमान नाच,धिमी बाजा,बास्सा निकाल्ने ,योमरी रोटी,म्हँ पूजा आफैमा राम्रो भए पनि कसैले चासो नदिदा लोप भएको छ । हो यस्ता खालका संस्कृतिलाई जोगाइ राख्न अहिलेको महोत्सवले विशेष चासो दिनु पर्दछ साथ साथै गरुङको ल्होसार,मगरको सिस्नो खोस्ने,सालैजो भाका आदी जातजातीका रहनसहन,संस्कार, झाँकीलाई जिवन्त राख्नु आवश्यक छ ।

पर्वत नयाँपुल देखिको ¥याफ्टिङलाई मोदिवेणी सम्मको रुट बनाएको भए आयोजकलाई थप आर्थिक लाभ हुने देखिन्छ । बलेवाको यान्त्रिक पुललाई सोहि स्थानमा कुनै पार्क,टावर हालेर राख्न सके बाहिर बाट आउने पर्यटकलाई अझ मनोरञ्जन प्रदान गर्न सकिन्थ्यो जसले बलेवाका बासिन्दाको आर्थिकपार्जन गर्न मद्दत पुग्दछ ।

संस्थागत फाइदा मात्र हेरेर हुदैन स्थानिय व्यक्तिको पनि,समुदायको पनि हेर्नु पर्दछ । अहिले सम्म यहाँको स्थानिय तहमा उत्पादन हुने वस्तुको बजारीकरण छ या छैन त्यो हेर्नु पर्दछ गाँउ देखि तरकारी लिएर आँउछन् त्यसको व्यापार छ कि छैन त्यो हर्नु प¥यो ।

अन्य ठाँउ बाट आयात हुने सामान यहाँको भन्दा सस्तो र भरपर्देा हुनु प¥यो नत्र कसले महँगो हालेर सामान खरिद गर्दछ यसलाई मध्यनजर गर्नु पर्दछ जसका कारण गाँउ देखि ल्याउने सामान नबिकेर बाटैमा फ्ँयाकेर हिड्नु पर्ने अवस्था आउन बेर लाग्दैन् । सामान बिक्री नहुँदा पनि त्यसको कुनै मूल्य पर्ने वा स्टक  राखि बेच्न एवं क्षतिपूर्ति दिन सक्ने हुनु प¥यो कृषकलाई घाटा पर्ने खालको हुनु भएन तब मात्र स्थानिय बिक्रेतालाई फाइदा पुग्छ ।

अन्त्यमा महोत्सवले सम्पूर्णलाई सामाजिक,सांस्कृतिक,भौतिक,धार्मिक  रुपमा फाइदा र स्थानिय सामाग्रिको प्रबद्र्धन गर्न सके यसले आगामि दिनमा टेवा पुग्ने देखिन्छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article उर्जामन्त्री सहितका माओवादी नेतामाथि अर्घाखाँचीमा ढुंगामुढा
Next Article रामनगर गाविसको आर्थिक बर्ष ०७४/७५ को निति तथा कार्यक्रमको सार्वजनिक
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMलेख

यसरी हेरौ एशिया प्यासेफिक समिटलाई

57 years ago

कुश्माको व्यस्त बजारमा पसल भित्र गाडी छिरेपछि….

57 years ago
पर्बत - PBTसमाज

औषधि विक्रीमा बिलसहित छुट दिने जिल्लामा एउटै औषधि पसल

57 years ago

कुश्मा नगरपालीका सरसफाईका लागि सरोकारवालाहरुविच छलफल

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)
• साझा सवाल

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)
• साझा सवाल

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?