By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    1 hour ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    2 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    2 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    5 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    24 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    5 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    6 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: बा, मैले समाजलाई बुझन नसक्या कि, समाजले मलाई नबुझेको हो ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > बा, मैले समाजलाई बुझन नसक्या कि, समाजले मलाई नबुझेको हो ?
काठमाडौँ - KTMलेख

बा, मैले समाजलाई बुझन नसक्या कि, समाजले मलाई नबुझेको हो ?

साझासवाल
Last updated: January 14, 2017 11:49 am
साझासवाल
8 Min Read
Share

नन्द बहादुर ऐडी । बा, तपाईले मलाई विकटमा जन्माएर पनि निकट भविष्यमा आईपर्ने समस्यासँग मुकाबिला गर्न सकोस् भनी दिनरात दुख गरी शिक्षा दिनु भो । नेपालको शिक्षाको परिभाषा अनुसार मलाई शिक्षित व्यक्तिमा गणना गराउँनु भो । छोरो स्वाभिमान भएर जिविकोपार्जन गरोस् भनी उच्च शिक्षा मात्र होईन विद्यालय शिक्षा पनि शहरमा अध्ययन गराउँनु भो । विडम्बना नेपालको शिक्षा प्रणाली भनौ या मेरो कमजोरी हो म बेरोजगार नै हुन पुगे । 

Contents
  • (लेखक तारकेश्वर आवाजका प्रकाशकरप्रधान समपादक हुन्)
  • प्रतिक्रियाको लागि

तपाईले भन्नु हुन्थ्यो मेरो पालामा ८ कक्षा उतिर्ण गरेपछि नै जागिर पाईन्थ्यो छोरा, तैले थोरैमा पनि व्याजलर गर्नुपर्छ । हो बा, मैले तपाईको ईच्छा अनुसार व्याजलर गरेको २ वर्ष भईसक्यो तर स्तर अनुसारको जागिर पाईन् । बा, मलाई व्याजलर सम्मको अध्ययन गर्नको लागि तपाईले प्रत्यक्ष/अप्रत्यक्ष रुपमा १५ देखि २० लाख सम्मको रकम लगानी गरिसक्नु भो तर मैले हाल सम्म आम्दानी गरेर बा “मेरो कमाई यति भयो भनी तपाईलाई देखाउँन सकेको छैन् ।” 

यो मेरो कमजोरी हो या राज्यको । हो बा, तपाईले ५ कक्षा सम्म मात्र पढनु भएको छ, राज्यको भाषामा तपाई साक्षर नागरिक र म शिक्षित नागरिकको रुपमा गणना हुन पुगेको छु । यहिनेर शिक्षा प्रतिको राज्यको परिभाषामा शंका उत्पन्न हुन्छ मलाई । शिक्षित भनेको ज्ञान हासिल गरेको व्यक्ति, जो हरेक कुरामा निपूर्ण हुन्छ । ज्ञानी हुन्छ । 

आईपर्ने हरेक समस्याँग सहजै रुपमा मुकाबिला गर्न सक्छ । जसले देश/विदेशका बारेमा, ज्ञान/विज्ञानका बारेमा अध्ययन गरेको हुन्छ र सोही अनुसार आफनो व्यवहारिक जीवनमा आईपर्ने समस्याको सहजै रुपमा समाधान गर्न सक्छ । यस्तै गरी साक्षर भनेको लेखेको अक्षर पढन जान्ने व्यक्तिलाई भनिन्छ । शिक्षित र साक्षरको परिभाषालाई नै हेर्दा धेरै अन्तर पाईन्छ । 

बा व्याजलर पास गरेको शिक्षित म र ५ कक्षा पास गरेको साक्षर तपाईमा धेरै अन्तर छ । तपाईले घरपरिवार चलाउँनु भएको छ, तपाईलाई सिङगो गाउँ समाजले सम्मान गर्छ, तपाइले धेरै कुराको अनुभव गर्नुभएको छ तर मैले न त तपाईका ईच्छा आकाङछा पूरा गरेको छु, न समाज चिन्न सकेको छु, न त समाजले मलाई राम्ररी चिन्छ । यसैले त भन्छु बा म “अनुभव नै शिक्षा हो ।” भनिन्छ पढेर भन्दा पनि परेर बढि जानिन्छ । 

यसको तात्पर्य नै अनुभव नै ठूलो कुरा हो भन्ने जनाउँछ । बा तपाई आफनो जीवनको उत्तरार्धको अवस्थामा हुनुहुन्छ । तपाईले लगभग ५ दशक बिताई सक्नु भयो । राजनीतिकै कुरा गर्ने हो भने राणाकालको केहि अवशेष, पञ्चायत पूरै, बहुदल, १० वर्षे सशत्र युद्ध हुर्दै गणतान्त्रिक शासन पद्धती पनि भोग्नु भो । सबै कालखण्डको अनुभव गर्नु भो, मैले त राणा र पञ्चायत, बहुदलको बारेमा किताबमा पढेर जानकारी पाएको हो । 

१० वर्षे शसत्र युद्ध हुदाँ सानो नै थिए र अहिलेको गाणतान्त्रिक शासन पद्धती भोग्दै छु । यसैले बा म अहिले भन्ने गर्छु पढेर भन्दा पनि परेर या अनुभव गरेको मान्छे शिक्षित हो । पछिल्लो समयमा पढाईले अह्मता दिएको छ भन्ने अनुभूती हुन्छ । पढाई डिग्री पास तर जागिरको लागि निवेदन लेख्न आउँदैन् अहिलेको शिक्षा प्रणालीको विडम्वना भनौ या समय नै यस्तै हो बुझि नसक्नु । आफनो अधिकारको कुरा उठाउँछन् तर त्यो अधिकार प्राप्त गर्नको लागि आफूले पालना गर्नुपर्ने कर्तव्यको बारेमा जानकारी छैन् । जो डिग्री पास छ । दिनभरी ग्रैहसरकारी संस्थाको गोष्ठी सेमीनारमा महिला हिंसा विरुद्ध बाल श्रम विरुद्ध आवाज उठाउँछ तर बेलुका घर आउँदा खाना किन ढिलो पकाईस भनी श्रीमतीसँग झगडा गर्छ र भाडा माझने गरीब बालबालिका नोकरको रुपमा राखेको हुन्छ । 

बा यो समाज बुझि नसक्नुको छ । शिक्षाले ज्ञानी बनाउँछ । नराम्रो कामको आलोचना र राम्रो कामको समर्थन गर्नुपर्छ भन्ने हो । कतै अन्याय भयो भने आवाज उठाउँन मन लाग्छ तर साथ सहयोग कसैको पाईदैन् । उच्च तहका कर्मचारी देखि नेता, सांसद, मन्त्री लगायतका सार्वजनिक निकायमा पद धारण गरेका व्यक्तिहरुले मेरो नराम्रो कुराको बारेमा पनि आवाज उठाउनुहोस् भन्छन् तर वास्तवमै उनीहरुको नराम्रो कुरा तीनै व्यक्तिहरुको अगाडी गर्ने हो भने जीवनमा नै उठ्न नसक्ने गरी पछारिदिन्छन् । 

बा मैले तपाईभन्दा धेरै कुरा भोगिसके त भन्दिन् तर यो सानो उमेरमा प्रशस्त कुराको अनुभव गर्ने मौका भने पाएको छु । बा, तपाईले शहरमा अध्ययन गर्न पठाउँनु भो, तपाईबाट छुट्टिदाँ धेरै नयाँ कुराहरुको अनुभव गर्न पाए । त्यो दिन मलाई ताजा नै छ बा, मैले घर छोड्न नमान्दा तपाईले नै मलाई सम्झाउँदै भन्नुभाथ्यो “छोराले घर छोडे पो प्रगति हुन्छ ।” मामा घर जादाँ हजुरबा ले  भनेको उखानको पनि याद आउँछ “छोरा हाट(बजार) गए सप्रिन्छ, छोरी पोईल(बिहे) गए सप्रिन्छ”। 

बा, तपाई हामी विकटको मान्छे । टाढाको मान्छेलाई पनि निकटको सम्झन्छौ र साथ सहयोग गछौं । आत्मीयता साट्छौ, व्यवहारले मान्छे चिन्छौ र यो नै हाम्रो सामाजिक परम्परा हो भन्ने कुरा ठान्छौ तर म बसेको शहरमा पैसाले मान्छे चिन्छ । स्तर पनि पैसाले नै छुटा¥उँछ र सहयोग पनि पैसा भएकालाई नै मिल्छ । 

बा, हाम्रो ठाउँ विकट हो भन्ने कुरा सबैले बुझेकै छन् । हाम्रो गाउँघरमा सडक(यातायत), सञ्चार, विद्युत लगायतका सुविधाको पहुँच थिएन । सञ्चारको नाममा रेडियो, यातायातको नाममा प्लेनको आवाज, विद्युतको नाममा टर्च लाईट मात्र देखेको म बिचरो जिल्ला सदरमुकाम हुदै राजधानी शहरमा प्रवेश गर्दाको त्यो समयको पनि याद छ ।

 बा शहरले मलाई गतिशील हुनुपर्छ भन्ने कुरा सिकायो । मैले यही कुरा गर्दा मलाई कत्तिले क्रान्तिकारी भन्छन् त कतिले त विद्रोही पनि भन्छन् । के विकासको चाहना विद्रोहीलाई मात्र हुन्छ त बा ? के विकास क्रान्तिबाट मात्र सम्भव छ त बा ? मैले बुझन सकिन । समाजमा भएको अन्याय देख्न सकिन । 

सार्वजनिक पद धारण गरेका व्यक्तिले समाजमा जनताको पसिनाबाट तिरेको करबाट तलब खाने र सोही जनतामा देखाउँने खोक्रो रवाफ सहन सकिन बा, चुनावको बेला जनताको घरदैलोमा गएर झुट्टा आश्वासन दिने र चुनाव जितेपछि मैले त भाईलाई चिनिन नि भन्ने नेताको स्वभावमा सहमत हुन सकिन बा । कहिले काही दिमागलाई शान्त बनाएर सोच्न बाध्य हुन्छु र मनमनै भन्छु मेरो बा ले नपढाएको भए गाउँमै भेडी गोठालो लगाएको भए मलाई भेडाको मात्र चिन्ता हुन्थ्यो । २ अक्षर जानेर बर्वाद भो । बुझदै जादाँ झन बुझन गाह्रो । खै के खैके भने जस्तो । 

बा, मैले गैह्र सरकारी संस्था प्रति रुची देखाउँदै काम पनि गरे, नागरिकका अधिकारको कुरा उठान गर्न नागरिक समाजमा पनि आवद्ध भए, चुनावमा नेतालाई जिताउँन राम्रै तरीकाले सहयोग पनि गरे, कृषि विकासका साथ आर्थिक अन्नती गर्नको लागि कृषि विकास सहकारी संस्था पनि स्थापना गरे तर सबै तिरबाट धोका खाई असफल हुन पुगे । जसलाई सहयोग ग¥र्यो उसले नै धोका दिने, जसलाई विश्वास ग¥र्यो उसले नै घात गर्ने क्रम दोहोरिन थाल्यो । 

(लेखक तारकेश्वर आवाजका प्रकाशकरप्रधान समपादक हुन्)
प्रतिक्रियाको लागि

[email protected]

Share This Article
Facebook Email Copy Link Print
Previous Article न्यायधीश नियुक्ती निर्णयमा पूनरावलोकन हुँदैन: कानूनमन्त्री
Next Article रौतहटमा फेरी ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

कन्चनपुर - KNCकाठमाडौँ - KTMकैलाली - KLLसाहित्य

छैटौं थारु राष्ट्रिय साहित्य सम्मेलन कञ्चनपुरमा आयोजना हुने

57 years ago
काठमाडौँ - KTMराजनीति

भरतपुर मतपरिणाम: देवीको अग्रता उल्टिदै, ४ मतको अग्रता (अपडेट)

57 years ago
काठमाडौँ - KTMरुपन्देही - RPDसमाज

डाक्टरले बिरामी कुटेपछि अस्पताल तनावग्रस्त

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

प्रधानमन्त्री ओलीसँग भारतीय विदेशसचिवको शिष्टाचार भेट

11 months ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?