By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    1 hour ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    2 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    6 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    24 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    7 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: प्रधानमन्त्री ज्यु, डा. महावीर पुनलाई सहयोग गरेर अर्को राष्ट्रघाती काम गर्नुस्
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > प्रधानमन्त्री ज्यु, डा. महावीर पुनलाई सहयोग गरेर अर्को राष्ट्रघाती काम गर्नुस्
काठमाडौँ - KTMलेख

प्रधानमन्त्री ज्यु, डा. महावीर पुनलाई सहयोग गरेर अर्को राष्ट्रघाती काम गर्नुस्

साझासवाल
Last updated: February 18, 2017 5:58 am
साझासवाल
7 Min Read
Share

हेम चन्द्र राई | (युएई) । प्रधानमन्त्री ज्यु दुबईबाट मेरो अभिवादन छ । निराशानै निराशाको बिचमा अपेक्षाकृत काम सरकारबाट हुन नसके पनि केही राहत हुने काम भएका छन् । जुन नेपाली जनताले बुझ्ने कुरा हो । दशक जनयुद्धमा हजारौं सहिद, घाइते, अपाङ्गहरुको रगत पसिना त्यागबाट आज जङ्गल, शान्ति पुर्ण आन्दोलन, सहमति, सम्झौता हुँदै आजसम्म आउँदा तपाईं दोस्रो पटक प्रधानमन्त्रीमा हुनुहुन्छ । बिगतमा बुलेटबाट व्याटलमा आउँदा संसदीय फोहोरी खेलमा प्रयाप्त अनुभवको अभावले पाएको जनमतको कदर पहिलो संविधान सभाको चुनाव सार्थक हुन सकेन । यो नेपाली इतिहासमा एउटा दु:खद घटना हो । पहिलो संविधानको चुनावमा पहिलो पार्टी, दोस्रो चुनावमा आउँदासम्म तेस्रो पाटीमा खुम्चिनु पर्यो । सबै नारा, उद्देश्य, लक्ष्य माओवादीकै भएर पनि तपाईंहरुले आफ्नो व्यक्तिगत कुर्सी, सत्ता, पदको लोलुपत्ताले आज पार्टी विभिन्न नाममा बिभाजन भयो । महान सहिद, घाइते, अपाङ्ग र वीर योद्धाहरुको योगदानको घाउमा नुन चुक हिजो तानाशाही शाही नेपाली सेनाले आस्थाका बन्दीहरुलाई बर्बर पासबिक यातना दिए जस्तै गरि दिनुभयो । त्यो कुरा बलिदान गरेका सहिद, घाइते, अपाङ्ग, आजसम्म बेपत्ता पारिएको परिवारलाई आत्मादेखी गएर सोध्नुस् प्रधानमन्त्री ज्यु । 

वर्तमान पाटी नेतृत्व तथा सरकार प्रमुखको हैसियतले तपाईंको भुमिका अवस्य छ । आज हिजोको एउटै मोर्चामा सङ्गै लडाइँ लडेको योद्धा कोहि कुन समुह कोहि कुन समुहमा पुगे । कति बलिदान गर्ने योद्धाहरु मलेसिया, अरबको ६० डिग्रीको सावेल-बेल्चा चलाइरहेका छन् । ति त भए बिगतको एउटा त्यागले लामो अमिट छाप जलजला देखी सर्वोच्च शिखर सगरमाथामा राखिएको न्याय प्रेमी जनताको मुक्तीको यथार्थ कथा । 

सम्मानिय प्रधानमन्त्री ज्यु, आज वैदेशिक रोजगारमा रहेको नेपालीलाई २७ लाख जीवन बिमा, विभिन्न मुलुकमा जेलमा रहेको नेपाली श्रमिकलाई उद्दार, बिचल्लीमा परेका नेपालीलाई तत्काल उद्दार, अन्जानमा भएको सानो गल्तीमा मृत्युदण्ड सजाय भोगिरहेका नेपालीलाई उद्दार गर्ने तपाईले लिएको नीतिलाई हृदयदेखि नै आभार प्रकट गर्छु । तपाईंले देखाउनु भएको राष्ट्रियता, स्वाधीनता, अखण्डता प्रति बिगतमा भएको फास्ट ट्र्याक नेपाल आफैंले बनाउने, उज्यालो नेपाल अभियान, बिकास निर्माणलाई तिव्रता दिने काम पनि सर्हानिय नै छन् । अझै जनताले गरेको आशा भरोसा पूरा भएको भने छैन । 

प्रवास दुबई-खाडीबाट म यहाँलाई यो पत्र कोर्दैगर्दा मुलुकका लागि हिजो कृतिम अभाव देखाउदै अर्बौं बिजुलि चोरी गरिरहेका राजनैतिक आस्थाका आधारमा मुकेश काफ्ले मात्रै होईन । यो देशमा अझैसम्म एमडि कुलमान घिसिङ, नेपाललाई समृद्धि बनाउने योजना बोकेका डा. महावीर पुन, स्वस्थ्य क्षेत्रमा डा. गोबिन्द केसि जस्तो व्यक्तिहरु छन्, उनीहरुलाई सरकारले उचित स्थान दिनुपर्ने समय आएको छ । प्रधानमन्त्री ज्यु, पार्टी सिद्धान्तनिष्ठको हिसाबले होईन मुलुकको हितमा लाग्ने डा. महावीर पुन जिउको नाम सुन्नु भएको होला । हो, उहाँ माओवादी पार्टीको गतिविधि मन पराउनुहुन्न होला तर राष्ट्रको लागी लगानी जुटाउदै गर्नु भएको र आफ्नो भएको जायजेथा सम्पुर्ण राष्ट्रिय बिकास निर्माणका लागि समर्पण गर्नु भएको उहाँलाई सहयोग गर्नु राज्यको दायित्व हो । हिजो राष्ट्रवादी खोक्रो ढवाङ्ग पिट्नेले भबिस्यबाणी गर्नेलाई करोड पति बनाए किनकी बफादार पार्टीको कार्यकर्ता थिए । डा. महावीर पुनको भिजन सहि छ, जसको लागी आर्थिक सहयोगको आवस्यकता छ । हुनत प्रधानमन्त्री ज्युले गरेको हरेक काम लम्पसारवादी, भारतीय परास्त हुन् भनिएको छ । जे जति काम, निर्णय गर्नुभएको छ बिपक्षी दलले देख्ने नजर नै सबै यहि हो । मेरो एउटा अनुरोध र बिन्ती के भने प्रधानमन्त्री ज्यु, अब तपाईंले डा. महावीर पुनलाई आर्थिक सहयोग गरेर, मुलुकमा बिकासलाई अहोरात्र लाग्ने कर्मठ योद्धा पुनलाई सहयोग गरेर, अर्को एउटा लम्पसारवाद, राष्ट्रघातको काम गरि दिनुपर्यो । यो आजको समयको माग हो । 

जनयुद्ध, जनआन्दोलन, सहिद, अपांग, घाइते-बेपत्ता-सर्वहारा कम्युनिस्ट, आम नेपाली जनताको माग हो । जस्तोसुकै चुनौतीसँग नथाक्ने प्रधानमन्त्री ज्यु, अब डा. महावीर पुनलाई सरकार भएको, सरकारले मुलुकको बिकासका लागी जनतासँग भएको सहि भिजन, योजनालाई पनि साथ दिदै समृद्ध मुलुकको लागि हातमा हात र काधमा-काध मिलाएर जानुको विकल्प छैन । 

प्रधानमन्त्री ज्यु, तपाईं बिना नेपाली राजनीतिमा पात पनि हल्लिदैन, यो मैले बोलेको होइन बरिष्ठ पत्रकार किशोर नेपालले कुनै बेला लेखेका कुरा हुन् । डा. पुनले पोखरामा भएको ३ करोड भन्दा धेरै पर्ने आफ्नो घरजग्गा राष्ट्रिय अनुसन्धान केन्द्रलाई बुझाएका छन् । त्यो मात्रै होइन, एउटा बिरलै दु:खद कुरा सरकार विश्व समुदाय सम्मान गरेको तक्मा, पदक पनि आज लिलाममा राख्नुपर्ने यो कस्तो बिडम्बना हो ? आफ्नो लाज ढाक्नुपर्ने शरीरको कपडा पनि उतारेर आफू नाङ्गो भएर मुलुकलाई दान गर्नुपर्ने यो कस्तो अवस्था हो ? के यो देशमा नागरिक छैनन् ? सरकार छैन ? सरकारले सहयोग गर्न सक्तैन ? बिशिस्ट व्यक्तिको नाममा १ करोड ३६ लाख रुपैयाँ राज्यको ढुकुटी दोहन गरेर उपचार गर्न सक्ने के समृद्धि नयाँ नेपालको लागि समर्पित कामको लागि भने शरणार्थी नै बन्नुपर्ने यो कस्तो कुरा हो ? आफ्नो सामाजिक, आर्थिक बोकेको चिज पदक लिलामीमा राखेर मुलुकको हितमा राख्नुपर्ने कुरा कति निन्दनीय छ प्रधानमन्त्री ज्यु ! यो कुरा कति गहभरी आशु झर्ने किसिमका छन्, आफैं हृदयदेखि नै चिन्तन मनन गर्नुस् त ! हरेक नागरिकको दायित्व हुन्छ, मुलुकको लागी केहि सकेको गर्नुपर्छ तर आफैं सकिएर गर्नुको तात्पर्यता के आम ३ करोड नेपालीहरुमा छत ? हिजो सरकारमा हुँदा पुर्व प्रम ज्युले मासिक ६० लाखको दरले सोल्टी होटेलमा नास्ता-पानी कार्यकर्तालाई खुवाउनेले यी व्यक्तिलाई देखेनन्, आज तपाईं सरकारमा हुनुहुन्छ । 

मलाई थाहा छ, तपाईंको मन कठोर त्यति छैन । तपाईंले पुनलाई सहयोग गर्न सक्नुहुन्छ । हजारौं बलिदानबाट जन्मिएको नेपाली क्रान्तिका नायक प्रचण्डले नयाँ नेपालको लागी जन्मिएको हुनुपर्छ । राष्ट्रको बलिदान मात्रै ठुलो कुरा होइन । प्रधानमन्त्री ज्यु, समर्पण पनि ठुलो कुरा हो । यधपी माओवादी पार्टी, सरकारले डा. महावीर पुन जो एसियायी नोबेल पुरस्कार (म्यग्सेसे पुरस्कर)  बिजेता उहाँको हरेक काम आमूल परिवर्तनको हितमा लाग्छ भने अब कति पनि ढिला नगरीकन सरकारले गर्न सक्ने आर्थिक सहयोग प्रदान गरेर मुलुकलाई समृद्धशाली तिर लान सकियोस् । आज ६० देखि ८० लाख नेपाली दाजुभाइ, दिदिबहिनी, बिदेशी भुमिमा छौँ । हामी चाहन्छौं, हाम्रो मातृभुमीमा रगत पसिना बगाएर प्राण त्याग्न पायौं । हजारौं चोट पिडा, व्याथाले आजसम्म हामीले कहिले आफ्नो भुमिमा गर्वका साथ परिश्रम गर्ने दिन आउला भनेर बसेका छौँ । हामीले बिदेशमा गगनचुम्मी भबन, विकसित सडक संजाल, सिस्टम बनाएका छौँ । अब हाम्रो भएको अनुभव मुलुकमा नै समर्पण गर्न आतुर छौँ । प्रधानमन्त्री जसको लागी एउटा समर्पित डा. पुनलाई बिना पुर्वाग्रहि भावनाबाट टाढा रहेर सहयोग गर्नुहोला । धन्यवाद, अभिवादन !!

हेम चन्द्र राई 

हाल – युएई 

Share This Article
Facebook Email Copy Link Print
Previous Article कविता – नियति कि नियत ?
Next Article ‘नम्रता’ उपन्यास अव बजारमा सर्वत्र उपलब्ध
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMविश्व

ब्राजिलमा पहिलो पटक एकै दिन ९० हजार कोरोना संक्रमित भेटिए

57 years ago
काठमाडौँ - KTM

चैतभित्र स्थानीय चुनाव गर्न प्रमुख तीन दल सहमत

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

टर्कीको ‘कु’बारे नेपालीको लाइभ-‘भिडन्तमा धन्न बाँचियो’

57 years ago
काठमाडौँ - KTMराजनीतिललितपुर - LLT

ललितपुर महानगरपालिकामा कांग्रेसको अग्रता

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?