http://www.nayadainiki.com/wp-content/uploads/2017/06/कृष्ण शर्मा/दक्षिण कोरिया। Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... http://www.nayadainiki.com/wp-content/uploads/2017/06/कृष्ण शर्मा/दक्षिण कोरिया।
2026-08-15 07:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

हाम्रो देश:करोडौँ कुम्लाउनेलाई पुरस्कार, भविष्य बनाउनेलाई शुन्य !

http://www.nayadainiki.com/wp-content/uploads/2017/06/कृष्ण शर्मा/दक्षिण कोरिया।

मेराे देश ‘मेरी नेपाल अामा’ नेपाल आखिर किन ? कस्तो देश हो हाम्रो जहाँ करोडाै कुम्लाउने लाई पुरस्कार दिईन्छ र नेपाल अनि नेपालिहरूकाे भविष्य बनाउने नेपाल अामाका सपुतहरू लाई शुन्यमा झारिन्छ । लाखाै कुम्लाएर देश रित्ताउने अनी खुबी नहुनेहरू पदमा पुग्ने नेपालकाे काला सपनाहरू बाडेर जनताकाे रगत बगाउनेहरू हाेसियार हाै ? देशकाे बिकासमा अाफ्नाे शिक्षा ,सिप , ज्ञान अनी काम गरेर देखाउने लाई किन पछी पारिन्छ ।

चुनाबमा कयाै चाेर फटाहा ,गुन्डाहरू केही क्षमता नभएकाहरू धेरै गाउँपालिका र नगरपालिका ,महानगरपालिमा बिकासकाे हावा दिदै जनता लाई अाखाँमा छाराे हालेका छन् । जनता लाई फुस्स बनाउदैछन् । बरै जनताले बिकास राेजगारीकाे अबसर कहिले पाउलान् । कसै लाई ……लाई ३०/ ४० हजार देखी १ लाख सम्मकाे माेबाईल पनी चाहियाे रे फेरी । १०० रूपयाँकाे राेजगार दिन नसक्ने देशकै ठुलाे महानगरले बिदेशी brand काे माेबाईल किनेर जनताकै पसिना चुस्दै छ ।अनी ठुलाे याेजना भन्दै छ । काठमाडाैमा हजाराै युवा बाहिरी पुल सडक तथा गल्ली गल्लीमा बिदेश जानकाे लागी घुमिरहेका छन् । अनी बिमानस्थलका ढाेका बाट बाकसका बाकस नेपालिका लास फर्कीरहेका छन् । केही समय अघी देशका हाेनाहार नेपाली युबा लाई अात्मबिश्वास दिने कलाकार यम बुद्द ले बिदेशमा गएर जागिरै गर्नु पर्ने बाध्यताले अात्महत्या गर्न पुगेकाे खुलासा भएकाे थियाे ।नेपालीहरूमा यस्ता घटनाहरू देश बिदेशमा बढिरहेकाे छ। कयाैँ सिप तथा शिक्षा भएका युबाहरू अाज बिदेशीकाे गुलाम गर्दैछन् ।

के देशको सम्पत्ती अनी सिप भएका नागरिक लाई सहयोग गर्नु देशको दायित्व होइन र ? मेगासेसे बिजेता डा. महावीर पुन जसले धेरैको भविष्य बनाएका छन् र बनाउँदै छन् । तर खोइ सरकारले उनको वास्ता गरेको ? यस अघि विभिन्न सञ्चारमाध्यममा सरकारले आफुलाई आर्थिक सहयोग गर्ने भनेर थुप्रै पटक झुलाएको अभिव्यक्ति समेत दिएका थिए उनले । डा. पुन लाई सहयाेगका लागी अहिले देश बिदेश बाट नेपालकाे बिकासका लागी मन भएका नेपालीहरूले सहयाेग गरिरहेका छन् । नेपालमा राष्ट्रीय आविष्कार केन्द्र बनाउन महाबिर पुनलाई सहयोगका लागी स्वतन्त्र राष्ट्रप्रेमी नेपाली एकता अभियान दक्षीण काेरियाले पनी महान सहयाेग अभियान चलाएकाे छ ।

अभियान चलाउँदै गर्दा काेरियामा पनी सहयाेग अभियान लाई राेक्न बिभीन्न चलखेल खेलियाे । केही काेरियामा मै हुँ भन्ने माफियाहरूले काेरियन पुलिस लाई खबर गरेछन् ।नेपालकाे बिकासमा नेपालीले नै सहयाेग गरेर बिकास गरेकाे देखी नसहने हरू पनी माैलाउदै छन् यहाँ पनी । त्यसका बावजुत पनी अहिले पुनः सहयाेग अभियान सुरू गरिएकाे छ । काेरिया बाट समाजसेबा तथा नेपालमा हुने बिकासका बिभीन्न क्षेत्रकाे साथ सहयाेगहरूमा सक्रीय युबा जुझारु सामजिक अभियन्ताहरू सहयाेग अभियानमा लागी परेर लागेका छन् । काेरियामा जुन युबाहरू लाई साथ दिएर धेरै युबाहरू पनी सहयाेग जुटाउन पहल गरिरहेका छन् । कठै !

हामी नेपालीहरू देशमा राेजगार छैन गरिबीकाे पिडा छ। नेपालमा बिबिध अाराेह अबराेहहरू भाेगेर विकासकाे गतिले फड्काे मारेकाे देश काेरिया तथा अन्य देशहरूमा दु:ख गर्न अाईयाे देशमै केही बिकास, राेजगार भैदिए बाँच्ने अाधार हुने थियाे अनी सुःख दुःख अाफ्नै देशमा रमाउनुकाे मज्जा बेग्लै हुने थियाे हामी नेपालीहरूकाे… काेरियामा एकता अभियानले देशमा देशकाे बिकासमा अग्रसर रहने क्षमताबान ब्यक्तीत्वहरू लाई पाईलामा पाईला जाेडेर सेबामा लागिरहेकाे छ । धुर्मुस सुन्तली लाई मुसहर बस्ती बनाउने अभियान लगाएत अन्य सहयाेग सेवाका अभियानमा काेरियाका नेपाली नेपाली मनहरू बाट उठेकाे सहयाेग निस्पक्ष रूपले सहयाेग गरेकाे थियाे । केही समय अगाडी मेगासेसे पुरस्कार बिजेता डा. महाबिर पुनले भनेका थिए….मैले दिएका उपकरणहरू विमानस्थलका अधिकारीले उपयोग नगर्दा विमान दुर्घटना भयाे ।


पोखरा र जोमसोम हवाई टावरका कर्मचारीको लापरबाही र निस्क्रियताका कारण तारा एयरको बिमान दुर्घटना भएको दाबी उनले गरेका थिए ।डा. पुनले आफूले हवाइ उडानका लागि सहज होस् भनेर ‘वेदर स्टेशन’ र ‘आईपी क्यामेरा’ जडान गरेर कर्मचारीहरुलाई प्रयोग गर्नसमेत सिकाएको तर, त्यसलाई उपयोग नगरिएको बताएका थिए । वाईरलेस फाेन लगाएत अनी यस्ता अरु धेरै महान काम अाबिष्कार गर्ने महावीरलाई सरकारले सहयोग गरेन किन ? गरेन वा गर्दैन ? खोइ त सरकारको आँखा पुगेको महावीरको वीर काममा ? डा. महाबिर पुन,कुलमान घिसीङ जस्ता धेरै नेपालीहरू छन् जसकाे अधभुत क्षमता छ । क्षमतावान नेपालीहरू लाई देशले साथ दियाे भने देशका बिकासकाे गती लाई हाँक्ने क्षमता हुन्छ ।अनी देश बिकास हुने हाे ।माेटरबाटाे पिच गरेको ६ महिनामा बाटो बनेकाे हुन्छ कच्ची ।

उफ!! अनी भाडा नतिरी सबै लाई एकदिन घुमाईन्छ चुच्चे रेल गुडाईन्छ भन्न त झन् लाजै मान्दैनन् नेताहरू । नेपाल देश अरू त कुरै छाडाै । सरकार, सभासद , मन्त्रीहरू शितलनिवास, निर्मल निवास, सिहदरबार,मन्त्रालय महानगरपालिका,नगरपालिका गाउँपलिका तथा ठाउँ ठाउँमा हतारको याेजना निर्माण बैठक र योजनाहरू देखि टालटुले निर्माण हुदैछन् । बजेट सकाउने नाँउमा मन्त्रालयमा नेताकाे चापलुसी गरेर पैसाकाे बिटाे लानेकाे पनी उता लर्को छ हाेला । आखीर… कस्तो देश हो मेराे नेपाल जहाँ करोडाै कुम्लाउने लाई पुरस्कार दिईन्छ र भविष्य बनाउनेहरू लाई शुन्यमा झारिन्छ । लाखाै कुम्लाएर देश रित्ताउने अनी खुबी नहुनेहरू पदमा पुग्ने नेपालकाे काला सपनाहरू बाडेर जनताकाे रगत बगाउनेहरू हाेसियार … लाटा जनताहरू लाई छाराे हाल्दैमा देशले मुहार फेर्दैन ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट उजुरीकै भरमा कसैलाई दोषी करार गर्न मिल्दैन: गृहमन्त्री गुरुङ हाम्रो सभापति देउवा हुन्, उहाँकै नेतृत्वमा कांग्रेस हिँड्छ : शशांक कोइराला देउवाले गरे कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलाको उद‍्घाटन रोल्पाका पहिरो प्रभावितलाई सहयोग गर्न स्वदेश-विदेशका नेपालीलाई वर्षमानको अपिल भैरहवा र पोखरा विमानस्थल छिट्टै पूर्ण रूपमा सुचारु हुन्छन्: सभामुख अर्याल प्रधानमन्त्री शाह र नेकपा नेता पुनबीच भेटवार्ता १५औँ महाधिवेशन मंसिरअघि नै गर्नुछ: विश्वप्रकाश शर्मा सुनचाँदीको मूल्य घट्यो क्यानडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा रोल्पा पहिरोमा ७ जनाको निधनप्रति रास्वपाद्वारा दुःख व्यक्त