डाक्टर बन्न धेरै पढ्नुपर्ने रहेछ !

खेलाडी बन्न धेरै कुद्नुपर्ने रहेछ !! 

सैनिक बन्न ज्यान स्फुर्त हुनुपर्ने रहेछ !!! 

मैले अहिले एकदम सोचेर भनें -  "साथी प्रचन्ड बन्न रहेछ, सबैभन्दा गाह्रो"

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

डाक्टर बन्न धेरै पढ्नुपर्ने रहेछ !

खेलाडी बन्न धेरै कुद्नुपर्ने रहेछ !! 

सैनिक बन्न ज्यान स्फुर्त हुनुपर्ने रहेछ !!! 

मैले अहिले एकदम सोचेर भनें -  "साथी प्रचन्ड बन्न रहेछ, सबैभन्दा गाह्रो"

"/>
2026-10-17 01:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मैले अहिले एकदम सोचेर भनें – ‘साथी प्रचन्ड बन्न रहेछ, सबैभन्दा गाह्रो’

मलाई साथी ले भन्थ्यो सानो हुँदा “ओए ठुलो भएर के बन्न गाह्रो छ ?”

डाक्टर बन्न धेरै पढ्नुपर्ने रहेछ !

खेलाडी बन्न धेरै कुद्नुपर्ने रहेछ !! 

सैनिक बन्न ज्यान स्फुर्त हुनुपर्ने रहेछ !!! 

मैले अहिले एकदम सोचेर भनें –  “साथी प्रचन्ड बन्न रहेछ, सबैभन्दा गाह्रो”

१७००० मान्छे मारेको दोष लिएर हिंड्ने इच्छा कस्लाई नै हुन्छ र ? हुन त हामी नेपाली भेडा नै हौं । हामीलाई “शान्ती सम्झौता”को अर्थ नै थाहा छैन । युद्धमा मर्ने र मार्ने त स्वभाबिक कुरा हो । फेसबुकमा लेख्न, माइतिघर घेर्न, जति सजिलो थियो त्यति सजिलो सायद बन्दुक बोक्न थिएन । एक दिन एउटाको घरमा बसेर बेलुका कसको घरमा बास बस्न पुग्नुपर्ने हो ? घरमा हो कि जंगलमै बास बस्नुपर्ने हो ? वा बेलुका बास बस्न नपाउंदै  दुश्मनको पन्जामा पर्नु पो पर्ने हो कि ? यस्तै यस्तै गरि जनताको मुक्तिको लागि दैनिकी चल्थ्यो  

साच्चै देशको लागि परिआए ज्यान नै दिन र गरिब जनताको मुक्तिका लागि विषम ज्वारमा होमिन त्यस्ती सजिलो थिएन, जति अहिले फेसबुकमा बिरोध गर्न सजिलो छ । 

Wikipedia मा गएर हेर्नुहोला त्यो १७००० को लिस्टमा जनमुक्ती सेनाले कति र पुलिस/सेनाले कति मारेका थिए भनेर । जनमुक्ति सेना जसलाई तपाइँ फेसबुकेहरुले ज्यानमारा भन्नुहुन्छ, सायद अझै तपाइँलाई कसको बलिदानी र त्यागले यो देशमा लोकतान्त्रिक गणतन्त्र आयो भन्ने हेक्का छैन । आज हरेक नागरिकले यो देशमा आफ्नो स्वतन्त्रतामा हिड्न, बोल्न र ब्यबहार गर्न पाएको छैन । सायदै तपाइँ फेसबुकमा माओवादी बिरोध गर्नेहरुले नानाभाती माओवादी योद्धाहरुको खण्डन गर्ने छुट पनि त्यहि  जनयुद्धले नै ल्याएको ब्यबस्थाले दिएको छ । 

त्यहि महान जनयुद्धका नेतृत्वकर्ता प्रचण्डलाई छोटो समयमै आफ्ना दुई सन्तान गुमाउनको पिडा त छँदै छ, चुनाबको मुखमा पुत्र बियोगले सताएपनी आफ्नो पार्टिका कसैलाई पनि चुनावी प्रचार प्रसार नरोक्न भनेका छन् । युद्धका योद्धा भएरै होला आफुलाई हजार ढुंगाले थिचेको जस्तो भएपनि साहश र हिम्मत जुटाएर हरेक पल आफ्नो आँशुलाई रोक्ने प्रयास गरेका छन् । नत्र भने सबैभन्दा पींडाको दिनपनि प्रचन्डले सदाझैं जनताहरु तिर हेरेर हात हल्लए, किन त ? प्रचण्ड तिमी हिंजोको जस्तै जस्तो पींडामा पनि साहशी भईराख, मृग लडे हात्तिले उठाउछ, हात्ती नै लडे कस्ले उठाउछ ? एउटा पुत्रको बियोग भएर चिन्ता नलेउ, हामी एक करोड पुत्रहरु अझै जिउंदै छौँ, सबै मिलेर देशलाई परिवर्तनको बाटो तर्फ घिच्च्याउछौं । 

मलाई साथीले भन्थ्यो सानो हुँदा “ओए ठुलो भएर के बन्न गाह्रो छ ?”

डाक्टर बन्न धेरै पढ्नुपर्ने रहेछ ! 

खेलाडी बन्न धेरै कुद्नुपर्ने रहेछ !!

सैनिक बन्न ज्यान स्फुर्त हुनुपर्ने रहेछ !!!

मैले अहिले एकदम सोचेर भनें “साथी प्रचण्ड बन्न सबैभन्दा गाह्रो रहेछ !!!!”

– दिपेन्द्र न्यौपाने (हाल युएई)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु