By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    15 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    18 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    18 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    21 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    18 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    22 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: यसरी हेरौ एशिया प्यासेफिक समिटलाई
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > यसरी हेरौ एशिया प्यासेफिक समिटलाई
काठमाडौँ - KTMलेख

यसरी हेरौ एशिया प्यासेफिक समिटलाई

साझासवाल
Last updated: December 6, 2018 4:08 pm
साझासवाल
5 Min Read
Share

बिष्णु निश्चल | बर्तमान राष्ट्राध्यक्ष/सरकार प्रमुखहरूसहित ४५ देशका १५०० जना सहभागिता जनाई एशिया प्यासफिक समिट सफलतापूर्बक सम्पन्न भएको छ । समिटको समर्थन र बिरोधमा केही आवाजहरु बाहिर आएका छन् । यस समिटले नेपालको छबीलाई बिश्वसामु चिनाउन ठूलै योगदान गरेको छ । सम्मेलनमा सहभागीहरुलाई धर्मको नाम जोडेर बिभिन्न किसीमका टिप्पणी भएपनि त्यसको कुनै तात्विक अर्थ छैन । समिटमामा  विश्वका ७ मुलुकका सरकार तथा राष्ट प्रमुख ५ जना प्रथम महिला, १० जना पूर्व राष्ट्र÷सरकार प्रमुखहरू, १  जना वर्तमान उपप्रधानमन्त्री, ७ जना मन्त्री, ५ जना संसदका सभामुखहरू तथा उपसभामुखहरू लगायत सयौको सक्रिय सहभागितामा काठमाण्डौ घोष्णा पत्र जारी गदै सम्मेलन सकिएको छ ।  

एसिया प्यासफिक समिटको अवसर पारेर नेपालले कम्बोडियासँग पहिलोपटक दुईपक्षीय हवाई सम्झौता गरेको छ । अब कम्बोडिया र नेपालका वायुसेवा कम्पनीले सिधा हवाई उडान भर्न सक्नेछन् । लुम्बिनी अन्तर्रा्ष्ट्रिय एयरपोर्ट बनेपछि कम्बोडियाबाट लुम्बिनी आउने बौद्ध धर्मालम्बी र नेपालबाट विश्व प्रसिद्ध हिन्दु मन्दिर ‘एङ्कर वाट’ घुम्ने दर्शनार्थीरुलाई निकै फाईदा पुग्ने देखिन्छ । सम्मेलनका सहभागीलाई राख्न राजधानीका अधिकांश तारे होटल प्रयोग भएका छन् । नेपाल सरकारको एक पैसा पनि खर्च नगरी १५०० पर्यटक नेपाल आउनु पर्यटन उद्योगको लागि निकै राम्रो व्यापार हो । सहभागीहरुमा बालबालिका देखि युवा, विवाहित जोडी र सरकार प्रमुख सम्मको भ्रमणले पक्कै पनि नेपाल घुम्न योग्य देश हो भन्ने सन्देश प्रवाह गरेको छ । छोटो समय नेपाल बसेका भएपनि अधिकांशले नेपालीहरुलाई प्रशंसा गरिरहेका देखिन्थे । आफ्नो देश फर्किएर नेपालबारे उनीहरुले गर्ने छलफल र प्रभावले पक्कै पनि नेपालको दीर्घकालीन  पर्यटन विकासमा योगदान पुग्ने देखिन्छ ।

अतिथि देवो भवः अर्थात अतिथि देवता समान हुन् भन्ने नेपाली संस्कार र संस्कृतिको प्रभाव कार्यक्रममा प्रष्ट झल्किन्थ्यो । हायात होटलका कर्मचारी देखि नेपाली आयोजकहरुको स्वागतले उनीहरु निकै प्रभावित देखिन्थे । नेपालका पूर्व प्रधानमन्त्री तथा वर्तमान प्रधानमन्त्रीले सहभागीहरुलाई हार्दिक स्वागत लेखेका व्यानरहरु कार्यक्रम स्थलभर टाँगिएका थिए । अझ पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दिएको समय र खटाईको धेरैले प्रशंसा गरिरहेका देखिन्थे । नेपालका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन र समापनमा सहभागी भएर दिएको भाषण निकै प्रशंसा योग्य थियो । पहिलोपटक नेपाल आएकाहरु र पटक–पटक नेपाल आएका पाहुनाहरु समेत नेपाली सत्कार र सम्मान प्रति निकै खुशी देखिन्थे । केहि सामाजिक संजाल प्रयोगकर्ताहरु र केहि प्रायोजित अनलाईन समाचारमाध्याम बाहेक धेरै संचार माध्यमले यो सम्मेलनलाई सर्वधर्म छलफलको फोरमको रुपमा व्याख्या गरे । कार्यक्रमका अधिकांश कार्यक्रमहरुमा कुनै धर्म विशेष वा एकपक्षीय धार्मिक गतिविधिहरु भएका देखिएनन् । हिन्दू, बौद्ध, मुश्लिम, जैन, शिख र क्रिश्चियन धर्मका व्याख्याताहरुले अन्तरक्रिया कार्यक्रममा आ–आफ्नो धर्मको बारेमा बोल्ने अवसर पाए ।  कार्यक्रमको उद्घाटन र समापान समारोहमा सबै जसो धर्मका व्याख्याता तथा गुरुहरुले मन्त्रोच्चारण गर्दै आ–आफ्नो धर्मको प्रचार गर्न पाए । विभिन्न देशबाट आएका प्रतिनिधिहरुले एक आपसमा मित्रता कायम गर्न सफल भए । सहभागीहरुको मित्रताले विश्व शान्तिको लागि थोरै भएपनि योगदान दिने देखिन्छ । विभिन्न कार्यक्रम गरी दश हजार भन्दा बढी सामान्य नेपालीहरुले राजधानीको पाँच तारे हायात होटलमा नास्ता र खानाको अवसर पाए । भोजन प्रियहरुका लागि ३ दिन निकै सुखद देखिन्थ्यो । केहि दिनको लागि भनेपनि केही सय नेपालीले काम पाए । साजसज्जा र गेट बनाउनेहरुले लाखौंको फूल प्रयोग गरे, केहि दिनको लागि भएपनि फूलबजारमा चहलपहल बढ्यो ।

यति राम्रो कार्यक्रमलाई  नेपालको पर्यटन बिकासमा लाभको रुपमा सदुपयोग गर्ने बेलामा केही मिडियाहरु र सामाजिक संजाल प्रयोगकर्ताहरुले सरकारलाई गाली गर्न र हान्न कुनै कसर पनि बाँकी राखेनन् । राम्रो काम गर्दा प्रशंसा गर्ने र नराम्रो गर्दा खबरदारी गर्ने प्रयोगकर्ताहरु कमै देखिए । एसिया प्यासिफिक समिटका क्रममा प्रधानमन्त्री के पी ओलीलाई प्रदान गरिएको ’लिडरसिप एण्ड गुड गभर्नेन्स अवार्ड’ सहित प्राप्त एक लाख अमेरिकी डलरमा सोही बराबरको रकम नेपाल सरकारले थप गरी शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासका क्षेत्रमा उल्लेख्य योगदान पुयाउने प्रतिभाशाली युवा तथा अन्य व्यक्तिलाई प्रोत्साहन तथा हौसला प्रदान गर्ने उद्देश्यले ’प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ कोष स्थापना गर्ने निर्णय सरकारले गरिसेको छ । समिटमा गरिवी, आतंकबाद, जलवायु परिवर्तन, खाद्य असुरक्षा, नैतिक पत्तन, जबर्जस्ती विस्थापन, प्राकृतिक विपत्ति, सस्त्रको होडबाजी जस्ता बढ्दो चुनौतीलाई सामना गरिरहेको विश्वसमुदायलाई ती समस्या समाधान गर्न सघाउने बारेमा छलफल भएको थियो । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article साउदी अरव गएका नेपाली श्रमिकहरुलाई दुतावासको यस्तो अनुरोध
Next Article मन पराएको केटासँग बिहे गर्न खोजेको कुरामा विवाद बढ्दै जाँदा आमाद्वारा छोरीको हत्या
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

राष्ट्रपतिद्वारा चार मन्त्रीलाई शपथ

57 years ago
काठमाडौँ - KTMप्रवास

दुबईमा एक नेपालीले चिट्ठामा जिते ३५ करोड रूपैयाँ

57 years ago
काठमाडौँ - KTMभिडियो

दिपेन्द्रको निर्देशनमा होलीको धमाकेदार भिडियो हेर्नुहोस्

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

‘वाइडबडीमा ६ अर्ब ५९ करोड घोटाला, २ अर्ब ४० करोड कमिशन पनि गायब’ – लेखा समिति

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?