2026-10-17 11:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा रेड लाइट एरिया तोक्नु आवश्यक भएको हो ?

सचिन्द्र श्रेष्ठ | हिजो-आज फेसबुक, ट्वीटर जहाँतहि सार्बजनिक बसमा एक जना युबकले हस्तमैथुन गरी महिलाको टाउकोमा बीर्य फालेको भिडियो अहिले निकै नै भाईरल भएको र आक्रोश पोखिएको देख्न सकिन्छ । यो बिषयमा हरेक ब्यक्तिको आ-आफ्नो धारणा प्रस्तुत गरिएको देख्न सहज सामाजिक सञ्जालमा पाइएको छ । भनौ भने त यो बिषयमा ठुला भनिएका राष्ट्रीय मिडियाहरु पनि समाचार र प्रहरी प्रशासनको चासोमा त्यों ब्यक्तिको खोज निति गरिएको पाइयो ।

बास्तबमा पहिले बुझ्नु पर्ने कुरा त किन अहिले बलात्कार, हत्या, सार्बजनिक स्थल, साधनमा यस्ता खालका अनैतिक क्रियाकलाप गरिन्छ र घटनाको उचित छानबिन हुदैन या गर्न खोजिदैन त्यों आम जनमानसमा चासो र चर्चाको बिषय बन्दै गईराखेको छ ।

यी कुराहरुलाई नियाल्दै जाँदा केहि समय पहिले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गको भनाई कता-कता सत्यता छ भनेर पनि भन्न सकिने ठाऊ छ जुन प्रकारको यो घटना हुनु या रेड लाइट एरिया जस्ता यौन अखडा बनाएर यौन हिंसा, बलात्कारको निरुत्साहित गर्नु पनि एक मान्न सकिन्छ । जसले मनोबैज्ञानिक, शारारिक असरमा प्रभाव पार्ने सक्ने अनुमान लगाउन सकिन्छ ।

रेड लाइट एरियाले यस्ता ब्यक्तिको मनोबल समेतलाई प्रभाव पर्नुका साथै घटना नदोहोरिनु पनि हो र यौनमा संलग्न ब्यक्तिको रोजगार सिर्जना हुनु हो । हामी र हाम्रो समाज अझै रूढ़िबादी सोच र चिन्तनको भुमरिमा यसरी फसेको छ की माथि जान कहिले सकिरहेको छैन ।

पश्चिमि मुलुकहरुमा सार्बजनिक स्थल होस् या बाहिर जहाँ तहि खुल्लम-खुल्ला यौन क्रियाकलाप होस् या अन्य क्रियाकलाप गरेको देख्न पाहिन्छ । ति देशहरूमा यौन ब्यबसाय फस्टाइरहेको छ, जसले गर्दा यस्ता घटनामा कमी र यौन धन्दाका कारण रोजगारी समेत मिलेको पाउंदछौ र राज्य उनिहरुको ब्यबसाय, स्वास्थ्य, शिक्षाको समेत ग्यारेंटि दिई रहेको हुन्छ र सहज यो ब्यबसाय अपनाउनुका साथै आर्थिकपार्जन समेत गरेका हुन्छन् ।

अहिले नेपालमा घटीरहेको यो खालको घटना एउटा उदाहरण हो अझ अरु पनि यस्ता घटना घटीरहने निश्चित छ जबसम्म राज्यले यौन बिषयलाई जटिल रूपमा नलिएर हल्का रुपमा लिएको हुन्छ, तबसम्म मानिसहरु यो भन्दा बढ़ी घटनाको शिकार हुनु पर्ने हुन्छ । त्यस्ता ब्यक्तिको मनोरंजनको साधन या सामाजिक सञ्जालमा चर्चा बटुलने माध्यम बनी रहेको बेला यसलाई कम आउन दिन के गर्ने बारे जानकार हुनु आवश्यक छ ।

रोकथाम र निराकरण गर्न सरकारले कारबाही दोषीलाई खोज्नु भन्दा पनि कसरी यो घटना हुन नदिने बारे सोच्नु जरुरी छ । बस, सार्बजनिक स्थल, मन्दिर, बसपार्क, मानिसहरुको भीड़-भाड़ स्थानमा क्यामेरा जडान गर्नु र यस्ता शिकारमा महिला मात्र नरहि बच्चा, किशोरी, पुरूष समेत हुने सम्भावना देखिने भएका कारण ऊनिहरुको सुरक्षाको प्रत्याभूति गर्न राज्यले ध्यान दिनु आवश्यक छ ।

अब सरकारले यौन धन्दालाई बैधानिकीकरण गरी रोजग़ार र यौन हिंसा समेतमा रोक हुने हुँदा यस तर्फ बेलैमा अध्ययन अनुसंधान गरेर आगामी दिनमा हुने घटनामा रोक लगाउन सकिने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु