2026-10-16 01:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लवमाथि प्रतिबन्ध, सिके राउतलाई अंगालो !

धिरज विष्ट | प्रचण्ड र केपि ओलि ज्यु तपाईले मान्छे मार्दा प्रतिवन्ध नलाग्ने बिप्लपले नेपाली जनताको पक्षमा बोल्दा प्रतिबन्ध लाग्ने कसरी । 

नेत्रविक्रम चन्द विप्लवको पार्टी नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय गलत हो । यो निर्णयबाट देशलाई क्रान्ति र देशमा द्वन्द्व तिर धकेल्न खोजेको  हो ।

‘यो सरकार कसले चलाउदै छ ? जबरजस्ती युद्ध किन गरिदै छ  ! ‘बिप्लब’ माथी प्रतिबन्ध र सिके राउतलाई अंगालो हालेर नेपाली जनता तर्साउन खोजेको हो ? ‘कि पुनः जनतालाइ मार्न खोजेको हो ? के बिप्लपलाई प्रतिबन्ध लगाएर नेपाली दिदिबहिनीलाई बलात्कार गर्न खोजिएको हो ?  सिके रावतले बिप्लपलाई प्रतिबन्ध लगाउन कति कमिसन दिनु भयो सरकार ?

विप्लवमाथि प्रतिबन्ध र सिके राउतलाई अंगालो हालेर नेपाली जनताको भावना लाई किन बलात्कार गरिदै छ सरकार ? के नेपाली जनता तर्साउन खोजेको हो ? कि युद्ध खोजेको हो ? प्रतिवाद हुने निश्चित छ । ’किन आगोलाइ चलाउदै हो सरकार ! के अब भ्रष्टाचार गर्न नमिलेको हो र सरकार ? के नेपाली जनताबाट लिने गाई, भैंसी, कुकुर-बाख्रामा लगाउने करमा कहिले प्रतिबन्ध लाग्छ सरकार ? बिप्लपलाई होइन सरकार, भ्रष्ट कर्मचारीलाई भ्रष्टाचार गर्नबाट प्रतिबन्ध लगाइयोस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु