By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    15 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    18 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    18 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    19 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    22 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    22 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    22 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: ‘समुन्द्र पारीबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महा(सेठ)लाई खुला पत्र !’
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > ‘समुन्द्र पारीबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महा(सेठ)लाई खुला पत्र !’
काठमाडौँ - KTMलेख

‘समुन्द्र पारीबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महा(सेठ)लाई खुला पत्र !’

साझासवाल
Last updated: September 28, 2019 1:58 pm
साझासवाल
6 Min Read
Share

सचिन्द्र श्रेष्ठ | खै कहाँबाट शुरु गरु मन्त्री ज्यु, हजुर मन्त्री भएको दिन देखि आरोप प्रत्यारोप नआएको दिन छैन जस्तो लाग्छ तर अघिल्लो दिनको घटनाले त म केहि नलेखि बस्न सकिन । हुनत हजुरलाई यो घटना सामान्य लाग्ला तर आम मानिस दिनहुँ यो पीडा नभोगिरहने कमै छन होला भनेर फरक नपर्ला।रौतहट का ३५ बर्षीय रूपलाल शाह जो जनकपुर देखि काठमाण्डौ उपचारका लागी आएका थिए जसको बाटोमा नै मृत्यु हुन पुग्यो।यो घटनाले झन शसक्त बनाएको छ आम मानिसलाई जसले सरल र सर्ब सुलभ उपचारका निम्ति देशको राजधानी मानिने ठाउँमा उपचार गर्न हर कोही आउने गर्छ उसका लागी अहिले राजधानी यही यातायातका कारण अभिसाप बन्न पुगेको छ।किन की सबै सुबिधा जो राजधानीमा नै केन्द्रित छ तर आम मानिसको के गल्ती मन्त्री ज्यु निकै टाढा देखि उपचार गर्न राजधानी जो आउँछन्।

मन्त्री ज्यु हजुरको नाममा नै महा..( सेठ)को बिल्ला भिरनु भएको छ तपाईलाई भन्ने बितिकै सबै सुबिधा उपलब्ध हुने तर बिडम्बना सबैको पहुँच यो छैन की तुरुन्त बिरामी पर्दा हेलिकॉप्टर चार्टर गरेर ठुला ठुला डाक्टर र अस्पताल लैजाने।जसको असरले थुप्रै रूपलाल शाह जस्ता मानिसहरू अकाल मैं मृत्युको मुखमा पुग्नु पर्ने अवस्था सिर्जना भएको छ ।यही  यातायातका कारण मृत्यु मात्र होइन मन्त्री ज्यु ,चितवनका मेरा मित्र राजन वाग्लेको सम्बन्धमा समेत दरार आएको छ। गएको असार २८ गते बिहेको दिन तोकिएको थियो तर बिदेस देखि गएका मेरा मित्र काठमाण्डौ देखि घर पुग्दा २ दिन लाग्यो जसो तसो बिहेको अघिल्लो दिन घर पुगे।ससुराली तिर बिहे रोकियो भनेर हडताल नै गरे भनेर गुनासो पोखे आखिर समस्याको जड लामो यातायात जाममा पर्नु!

२ दिन अघि अन्तरवार्ता दिने भनेर हिडेका पर्बत कूस्माका सत्येन्द्र श्रेष्ठ ,भनेको समयमा अन्तरवार्ता स्थल पुग्न नसकेर त्यसै फर्किनु परेको दुखेसो पोखे।स्वयं म नै घर देखि बिहान ६ बजे हिडेको आधा राति पानी परेको अवस्थामा राजधानी पुगे जब की ६ घण्टामा आरामले पुग्नेलाई १८ घण्टा लाग्यो !यो त्यही बढ्दो लामो लाइन नागढ़ूंगा को पृथ्वी राजमार्गमा पर्ने जाम हो मन्त्री ज्यु यसको जिम्मा कस्ले लिने ?

माननीय मन्त्री ज्यु, हजुरले भने जस्तो ६ बर्षमा पूर्ब पश्चिम रेलमार्ग बनाउने, जि टू जि रेल किने भनेर भनी रहनु पर्दैन।कोशी ब्यारेक भारतले पहिले बनायो अब आफ्नै लगानीमा बनाउछौ ,सुरङ्ग मार्ग बनाउछौ,पानी जहाज ल्याउछौ भनेर दिनहुँ खोकन छाड्नुस मन्त्री ज्यु किनकी पहिले भएका संरचनालाई टालटूल,बाटो चौड़ा र मर्मत सम्भार गर्न थाल्नुस ,ट्राफिक नियम पालना गराउनुस।जनता जाहेर छन कच्ची सडकमा बसमा भेड़ा कोचे जस्तो गरी कोचेर ,ढोकामा झुन्डिएर बस चढ्नुको मज्जा एक पटक चढेर हेर्नुस मन्त्री ज्यु,बाटो बनाउने ठेकेदारलाई चढाउनुस आम मानिसले कसरी यातायात प्रयोग गर्ने रहेछन् भन्ने थाहा हुने थियो आखिर हजुर महा… (सेठ)जो पर्नु भयो यस्तो खालको समस्याको समाधान गर्ने यातायात सुधार जनताले कहिले पाउने ?

मन्त्री ज्यु ,म बिदेस बस्छु तर सबै यहीको जस्तो होस् तुरुन्त भन्दिन किन की भन्ने बितिकै संसारमा कहि पनि हुन्न तर कोशिस गर्न सकिन्छ।यहाँ न ट्राफिक समस्या,ट्राफीक बत्ती को सही सदुपयोग, ठाउँ ठाऊमा सीसी क्यामेरा,उचित प्रबिधीको प्रयोग,सबै काम मोबाइल इ -बैंकिंङ(जरिवाना तिर्न कार्यालय धाउनु पर्दैन )मानिस,साईकल हिड्ने अलग बाटो, बढी सार्बजनिक यातायातको सही प्रयोग,जस्तो ट्राफिक जाम हुदा पनि इमरजेंसी यातायातका साधन (एम्बुलेन्स, दमकल, प्रहरीका साधन)लाई अलग बाटो तथा बाटो छोड़ी जान दिने परिपाटी छ यसलाई क्रमागत रुपमा लागु गर्न सके फाइदा हुन्छ। 

माननीय मन्त्री ज्यु ,नेपालका बाटोमा बर्षा लागे पछि बाटो खनने प्रवृति छ यसले समेत असर पारेको छ केहि दिन अगाडि बाटो नजिकैको पहिरोमा परेर उही बाटो नापने इन्जिनियरको पुरिएर मृत्यु भयो। कतै पहिरोले गाड़ी नै बगाएको,बाटो नजिकैको स्कूलको भवन भत्किदा पढन गएका बालबालिका पढन नपाएका घटना सुन्न समेत पाइयो।यसको क्षति पूर्ति कहिले सम्म हामीले तिर्ने मन्त्री ज्यु किनकी हजुरलाई यसरी सार्बजनिक रुपमा हिड्नु जो पर्दैन।आखिर महा…(सेठ)जो पर्नु भयो।

मन्त्री ज्यु, ठेकेेदारको लापरबाहीका कारण बाटो समयमैं नबन्नु, निर्माण कम्पनीलाई ताकेता नगर्नु,बने पनि पक्की रुपमा नबन्नु यो पनि एउटा तत्व हो जो यातायात क्षेत्रलाई कुरूप बनाएको छ।भ्रमण बर्ष मानी रहदा एअरपोर्ट बाट झर्ने बितिकै कच्ची बाटो हुँदै बाहिर निस्केर गन्तब्य पुग्ने बेला सम्म यस्तो छाट देखदा पनि सुधार हुन नसेको राजधानीमा पर्यटकले के सोचलान कुन्नि!कसरी पर्यटक आउँछन् भनेर बुझ्न सक्ने कहिले मन्त्री ज्यु !

रोड सेफ्टीको नारा ,लामो दुरिमा दोहोरो चालक राख्ने,रोड टैक्स नीति आवस्यक छ। हाम्रो देश त्यसै त बढी भौगौलिक कठिनाई छ हाम्रा हवाई मार्ग, सुरङ्ग मार्ग, यातायात स्थल मार्ग, रेल मार्ग ,जल मार्गको सम्भावना छ तर अहिले आवश्यक भनेको भई रहेका बाटो घाटोको सुधार र बायु प्रदुषण जस्ता समस्यालाई इलेक्ट्रिक साधन मार्फत बायु प्रदुषणको रोकथाम गर्ने हो।यातायातले त हामीलाई दुर्घटना  बनाउन मद्दत गर्ने र प्रकृतिले पनि हामीलाई मृत्यु बनाउन सहज भूमिका खेल्नुले अझ कति हामी समस्यामा रहेछौ भन्ने प्रष्ठ हुन्छ।अव साथ साथै उच्च बृद्धि भएको साधन खरीदमा कमी,सार्बजनिक यातायातको बढी प्रयोग गर्ने खालको नीति तथा साधन राज्यले प्रवाह गराउनु पर्दछ मन्त्री ज्यु !

मन्त्री ज्यु,सडक सुधार, ट्राफिक व्यवस्थापन र नीतिगत सुधार गर्दै सडक सुरक्षामा राज्यले गम्भीर भएर ध्यान दिन सक्ने ,सडक नपुगेका ठाउँसम्म सडक उर्याउने, पुगेको ठाउँमा कालोपत्रे गरेर स्तरीय सडक बनाउने, राजमार्गको विस्तार तथा मर्मत गर्ने सबै काम राज्यले समयमै गर्नुपर्ने ,यातायात सम्बन्धी विद्यमान ऐन कानुनको कार्यान्वयन एवं सुधार र परिमार्जन गर्न सके यातायात क्षेत्रमा छिट्टै सुधार हुने थियो कि!

Share This Article
Facebook Email Copy Link Print
Previous Article रोल्पाको सुनिलस्मृति गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
Next Article ‘अकेला दुकेला’ बोलको गीतको भिडियो सार्वजनिक, भिडियो हेर्नुहोस
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

सामाजिक सञ्जालमा नेपालकी ‘तरकारीवाली’को तस्बिर भाइरल

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

पशुपति र स्वयम्भूका ९७ प्रतिशत बाँदरमा क्यान्सर र एड्स : मानिसमा सर्ने खतरा

57 years ago
काठमाडौँ - KTMपर्यटन

मौसम अनुकूल भएसँगै सगरमाथा आरोही शिखरतर्फ हिँडे

57 years ago
काठमाडौँ - KTMसमाज

बाढी–पहिरोमा परि ६०जनाको मृत्यु, ४८ को सनाखत

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?