By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
4 days ago
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
1 month ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
1 month ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
• राजनीति
राजनीतिShow More
तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
17 hours ago
अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
18 hours ago
चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
23 hours ago
श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
2 days ago
कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
2 days ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सुनचाँदीको मूल्य बढ्यो
23 hours ago
केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
2 days ago
सुनचाँदीको मूल्य बढ्यो
2 days ago
चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
3 days ago
मंगलबार सुनचाँदीको मूल्य बढ्यो
3 days ago
• समाज
• विश्व
• खेलकुद
• टिप्स
• प्रवास
• बिचित्र संसार
• मनोरञ्जन
Reading: घरभाडा छुटको त कुरै छोडौं धारोको टुटी बिग्रियो भन्दै घरबेटीको गुनासो
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > घरभाडा छुटको त कुरै छोडौं धारोको टुटी बिग्रियो भन्दै घरबेटीको गुनासो
काठमाडौँ - KTMलेख

घरभाडा छुटको त कुरै छोडौं धारोको टुटी बिग्रियो भन्दै घरबेटीको गुनासो

साझासवाल
Last updated: July 6, 2020 7:59 am
साझासवाल
10 Min Read
Share

अनिल अधिकारी | कोरोना महामारीको कारण प्राय सबै व्यापार चौपट भएको वर्तमान अवस्थामा एकले अर्कोलाई सहयोग गरेर यो महामारीलाई जित्नुपर्ने हामी आम मानिसहरुको जिम्मेवारी हो । 'यो जिम्मेवारीबाट पन्छिनु हामी आफैमा मानव चेतनाबाट उद्देलित बन्नु हो' भन्ने मेरो व्यक्तिगत बुझाई रहेको छ ।

स्वभावले मानिसमा बिभिन्न खालका चेतना हुन्छन्, सकारात्मक चेतना सबैमा हुने हो भने मानव संसार आफैमा सुन्दर बन्छ भन्ने मलाई लाग्छ । भगवानले यो संसार चलाउनकै लागि राम्रा र नराम्रा सबै कुरा पृथ्वीमा घुलाएर यो संसारको सृष्टि गरेका हुन् भन्ने लाग्छ  । तर जब नराम्रो कुराको प्रभुत्व बढी हुन्छ तब संसारले संहारको दिशा लिनसक्ने हुँदा त्यसलाई घटाउनु हामी सबैको अर्को जिम्मेवारी हो ।

यो प्रसंग आउनु त्यहि मानव चेतनाको नकारात्मक रुप हो र यो लेखले त्यसखाले चेतनालाई घटाउन प्रयास गर्छ भन्ने मेरो आशा हो । यो लेख मेरो घरबेटीप्रति मात्र लक्षितजस्तो देखिएला तर यो लेखको आशय ति घरबेटीप्रति मात्र होइन, त्यस्ता आम घरबेटीप्रति हो, जुन वर्तमान कोरोना संक्रमणको महामारीमा पनि आफ्नो जिम्मेवारीलाई नबुझी वा बुझेर पनि बुझ पचाई पुरा लकडाउनको समयको समेत घरभाडा अशुली गरिरहेका छन् ।

त्यसो त यो लेखले त्यस्ता घरबेटीहरुलाई सम्मान पनि गर्छ जसले यो परिस्थितिलाई बुझेर कम्तिमा १५ दिन/एक महिना वा लकडाउन अवधिको आधा घरभाडा छुट दिने चेतना राखेका छन् । केहिले तीन महिनाकै घरभाडा छुट दिएर आफ्नो उदार हृदयलाई पुजा गर्न लायक बनाएका छन् । यसरी आफ्नो जिम्मेवारी बहन गर्नेहरुलाई यो लेखमा राखिएको 'घरबेटी' शब्दले कुनै प्रभाव नपरोस्, भन्न चाहन्छु । वर्तमान समयलाई बुझेर उनिहरुले जति सके गरेर आफ्नो जिम्मेवारी पुरा गरे । यो विषम परिस्थितिमा उनिहरुले देखाएको उदारतालाई उदाहरणीय मान्नुपर्छ ।

घरबेटीले भाडामा व्यवसाय गर्दै आएकाहरुलाई छुट नदिएको प्रसंगमा कसैले टिप्पणी गर्न सक्छन् 'सबैको आ-आफ्नै व्याथा छ, बिचरा कत्रो ऋण गरेर घर बनाएको छ, अनि घरभाडा नअशुलेर के गरोस् ?' झट्ट यो कुरा सुन्दा ठिक पनि लाग्छ, तर यो समय एकोहोरो बुझ्ने समय होइन । घरबेटीको घरमा भाडा लिएर व्यवसाय गर्नेलाई चाही बिचरा भन्नु पर्दैन ? उसले पनि केहि व्यवसाय गरेर/परिश्रम गरेर त्यसबाट केहि घरबेटीलाई बुझाउने हो । सामान्य समयमा व्यक्तिगत व्यापार/व्यावसाय घाटामा गयो भने त्यसको जिम्मेवारी व्यापार/व्यावसाय गर्नेकै होला तर अहिलेको विषम परिस्थिति सबैको लागि बाध्यता हो । यो बाध्यता व्यापार/व्यवसाय वा घरभाडामा बस्नेलाई मात्र आईलाग्नुपर्ने बाध्यता होइन । सबैले आ-आफ्नो ठाउँबाट जिम्मेवारी पुरा गरेर यो संकटलाई दुर भगाउनुपर्ने समय हो । त्यसैले यहाँ ‘विन-विन’ को लडाई हुनुपर्ने हो । लोकतन्त्र/गणतन्त्र भएको देशमा देशव्यापी बाध्यताको विषयमा एकोहोरो हेरेर हुँदैन । सरकार आफैले पनि यो विषयलाई ध्यान दिएर स्पष्ट कारवाही गर्न सक्ने क्षेमता राख्नुपर्छ । अन्यथा एक लाखको घरभाडा उठाएर २५ हजारको मात्र घरबहाल कर तिर्ने परिपाटी बन्द गर्नुपर्छ । अनि त्यसैबाट आएको करले पिडित व्यवसायीलाई न्याय दिनुपर्छ ।

मैले माथि नै भनिसकेको छु 'कोरोना महामारीको कारण प्राय सबै व्यापार चौपट भएको वर्तमान अवस्थामा एकले अर्कोलाई सहयोग गरेर यो महामारीलाई जित्नुपर्ने हामी आम मानिसहरुको जिम्मेवारी हो ।' त्यसो भए यो जिम्मेवारीमा आफ्नो मात्र स्वार्थ हेरेर मान्छे दौडने हो भने वा आफ्नो जिम्मेवारी वा नैतिकताबाट पन्छने हो भने त्यो कुरा पाच्य भयो त ?

कोरोना महामारीको समयमा अहिले सबैभन्दा जिम्मेवार भएर आफ्नो भूमिका निभाईरहेको समूह हो स्वास्थ्यकर्मीहरुको समूह । त्यहि जिम्मेवार समूहले आफ्नो निहित व्यक्तिगत स्वार्थ हेरेर कोरोनासँग डराएर वा आफ्नो जिम्मेवारीबाट भाग्ने प्रयास गरिदियो भने मानव स्वास्थ्यको हालत के होला ? हो, मैले त्यहि जिम्मेवारीको कुरा गर्न खोजेको हुँ । यो लेखले स्पष्ट रुपमा महामारीको समयमा आफ्नो व्यवसाय चलाउन नसकी बन्द गरेर घरमै क्वारेन्टिनमा बसेका व्यवसायीहरूलाई घरबेटीहरुले गरेको अन्यायको पर्दाफास गर्न खोजेको हो । महामारीको कारण सरकारको निर्देशन पालना गर्दै व्यवसाय ठप्प बनाई घरमा बस्दा व्यवसायीले व्यवसायबाट एक रुपयाँ पनि आम्दानी गर्न सकेका छैनन् । तर पनि घरबेटीले घरभाडा अशुली गरेको वा केहि सहुलियत पनि नदिएको भए, यसलाई अन्याय भन्न मिल्ने कि नमिल्ने ? यहाँ बर्गीय आन्दोलन मच्चाएर सत्तामा पुगेकाहरुले समेत यो विषयमा तै चुप मैचुप बसिरहेका छन् । सायद तिनीहरु अहिले घरबेटी भईसकेका छन्, कयौं ठाउँमा जग्गा भाडामा वा घर भाडामा दिएर उनीहरु पनि यस्तै पाप गरिरहेका छन् ।

कतिपयलाई मैले उठाउन खोजेको सन्दर्भ नितान्त व्यक्तिगत जस्तो लाग्ला, यसको घरबेटीले यसलाई भाडा छुट नदिएकोले यसले यसरी आक्रोश पोख्दैछ भन्ने पनि लाग्ला । तर यो सन्दर्भले मलाई मात्र होइन, आम मानिसलाई छोएको छ । मेरो एक मात्र भन्नु छ, जसरी मैले पत्रकारिता गरेर आफ्नो स्वार्थसँगै आम समाजलाई सूचना प्रवाह गरिरहेको छु । कोरोनाको कहरमा समेत आफ्नो स्वस्थ्यलाई ध्यान दिदै मानिसहरुको स्वास्थ्यलाई पनि ध्यान दिन ध्यानाकर्षण गरिरहेको छु, मलाई लाग्छ, मैले मेरो जिम्मेवारी हरसम्भव पुरा गरिरहेको छु । त्यसो त म आफै यो परिस्थितिमा घरबेटी थिएँ भने पनि मैले सकेको छुट दिनको लागि मेरो चेतनाले मलाई ध्यानाकर्षण गर्दथ्यो भन्ने लाग्दछ । अन्यथा मेरो मानवतामाथि मेरो घरमा भाडामा बसेकाहरुले प्रश्न उठाउने छुट मैले दिनुपर्छ ।

मैले मात्र होइन, आ-आफ्नो ठाउँबाट आम मानिसहरुले सरकारले कोरोनाको कहरबाट जोगिन केहि समय सामाजिक दुरी कायम गर्न लगाएको नियम पालना गर्दै आफ्नो जिम्मेवारी पुरा गरेका छन् । यो जिम्मेवारी पुरा गर्दै घरमै बसेकाहरुलाई राहतको त कुरा छोडौं, यतिखेर बिभिन्न कारणले आर्थिक संकट देखा पर्न थालेको छ । व्यवसाय चौपट हुँदा आफै कसरी बाच्ने भन्ने परिस्थितिमा भविष्यमा कसरी व्यवसाय उठाउने भन्ने चिन्ता त छ नै त्यसमा पनि २/३ महिनापछि कार्यालय पुगेकै दिन घरबेटी आएर 'घरभाडा मिलाईदिनु पर्यो भन्दैछ' भने बिचरा व्यवसायीले कहाँबाट ल्याउने घरभाडा ? घरबेटी पनि मान्छे नै हुन् अलि-अलि छुट त देलान् नि भन्ने ठानेर मुख खोल्दा जवाफ आउँछ ‘सरकारले हामीलाई दिएको भए तपाईलाई दिने हो, नत्र हामीले कसरी दिन सक्छौं र ?’

मैले यो लेख यस कारण लेखेको होइन कि 'म समस्यामा परें, ममाथि अन्याय भयो ।' मेरो गुनाशो मेरो व्यक्तिगत विषयप्रति भन्दा आम मानिसहरुको सोच र जिम्मेवारीबोध प्रति हो । घर/कोठा भाडामा लिएर व्यापार गर्नेले महामारीको चपेटामा परि पैसा आर्जन नगरेको अवस्थामा घरधनीले त्यो वाध्यतालाई नबुझ्नु स्वभाविक हो त ? घर बहालमा दिनु घरबेटीको व्यवसाय हो भने उसको घर/कोठा भाडामा लिएर भाडामा लिनेले पनि त व्यवसायनै गर्दैछ नि ! अनि एकै प्रकृतिको महामारीको समयमा दुवै पक्षको व्यवसायमा एकलाई फाइदा अर्कोलाई ऋण बोक्ने स्थिति स्वभाविक हो त ?

सरकारले 'एक महिनाको भाडा छुट दिनु, सरकारले एक महिनाको घरभाडा कर छुट दिन्छ' भन्दै उर्दी जारी गरेको अवस्था छ । तर मैले त्यो एक महिनाको पनि छुट पाउन सकिन । किनकि घरबेटीको सरकारलाई प्रश्न छ 'सरकारले मैले बनाएको घरको ऋण तिरिदिन्छ ?' तर ति घरबेटी ले मेरो व्यवसाय चौपट भएको र तीन महिनासम्म एक रुपयाँको पनि आम्दानी नभएको प्रति कुनै संवेदनशीलता तथा सदासयता देखाउन चाहेनन् । सायद उनलाई लाग्छ 'इट्स नट माई बिजनेश, इट्स युओर बिजनेश !'

यो कुरा लेख्दै गर्दा कयौंले सकारात्मक सोचेका छन् भने कयौंले नकारात्मक पनि ! अन्य समयमा मेरो बिजनेश घाटामा छ भने त्यसको जिम्मेवारी मेरो हो । मैले जसरी पनि घरभाडा तिर्नुपर्छ तर यसपटक त्यस्तो होइन । महामारी चलिरहेको छ, आम मान्छेलाई समस्या आईलागेको छ । यही महामारीको समयलाई मध्येनजर गर्दै लकडाउन गर्यो, ब्यापार-बिजनेश ठप्प भयो । घरबेटीलाई सरकारले दबाब दिन मिल्दैन, कारण सरकारले घरबेटीलाई कुनै सहुलियत दिएको छैन । त्यसो भए के भाडामा लिएर व्यवसाय गर्नेको चाही सरकार छैन ? तीन/चार महिनासम्म ब्यापार ठप्प भएर एक रुपयाँ पनि आम्दानी नहुँदा घरभाडा तिर्नुपर्ने हो ? यहाँ बीचको बाटो अपनाउन सकिन्न ? जसरी ठमेल क्षेत्रका घरबेटीले ६ महिनासम्म घरभाडा ५० प्रतिशत मात्र लिने सहमति गरे त्यसलाई भनिन्छ जिम्मेवारी । त्यस्तै जिम्मेवारी सबै घरधनीले अपनाउने हो भने उनीहरुको जिम्मेवारीलाई सलाम गर्न सकिन्छ अन्यथा… ।

जे होस् यो लेख लेख्दै गर्दा मैले ति घरबेटीसँग सम्बन्ध टुटाईसकेको छु, जसलाई मैले अनुनय विनय गर्दै अनुरोध गरें कि ‘म तीन महिनासम्म तपाइँको घरमा आईन, मेरो व्यवसाय ठप्प भयो । मलाई एक महिनामात्र भए पनि छुट दिनुस् ।’ तर उनले छुटको नाम लिन चाहेनन् ।

अनि मलाई खै के आभास भयो ! मैले त्यो घर छोड्ने निर्णय लिन बाध्य भएँ र भने 'त्यसो भए मेरो अहिलेसम्मको भाडा हिसाव गरिदिनुहोस्, म तपाइँको घरमा बसेर थप भाडा तिर्न सक्ने अवस्थामा छैन ।

उनले हिसाव ल्याए – चैत, वैशाख, जेठ र असार १५ सम्मको । लकडाउनको कारण एक रुपयाँ आम्दानी नभएको यी साढे तीन महिनाको घरभाडा थियो – रु. ७८ हजार ५१० ।

ऋण खोजेर भएपनि घरभाडा दिने बाध्यता थियो । असार १४ गते सामान सारीसकेपछि घरबेटी अंकलले आफ्नो कोठाको चारैतिर हेरेपछि ट्वाइलेटमा पहिलेनै बिग्रिएको धारा देखाउदै भने ‘धारा पनि बिगार्नुभएछ नि !’ उनको आशय त्यसको पनि पैसा दिए हुन्थ्यो भन्ने थियो होला, तर मैले कुनै जवाफ दिइन ।

अब मैले एउटा कुरा हेर्न बाँकी छ कि ति घरबेटीले चैत महिनाको घर बहालकर (जुन सरकारले घरधनीलाई छुट दिने निर्णय गरेको छ), तिर्छन् कि तिर्दैनन् ?

Share This Article
Facebook Email Copy Link Print
Previous Article बैंकिङ कसुर मुद्दामा फरार दुई पक्राउ
Next Article वृद्धग्राम बन्ने भो देवघाटमा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

चुनाव नलड्ने मुडमा वामदेव

57 years ago
लेख

‘त्यसपछि बल्ल न्याय पाइयो’

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

तथ्यांक विभागले माग्यो २२ जना कर्मचारी

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

सभामुख बैठकः प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने

9 months ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

• ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
• फोन नम्बर: +977-01-4412988 | +977-9802398980
• इमेल: [email protected]
• सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

• गृहपृष्ठ
• हाम्रो बारेमा
• विज्ञापन
• नियम र शर्तहरू
• गोपनीयता नीति
• सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?