-राज कुमार कार्की 


निकाल्दैछन् चुरेमा ढुङ्गा बालुवा गिट्टी 

नेपाल आमा रुदैछिन छाती पिटीपिटी।


बनिदैछ है अब त  तराई पनि मरुभूमि

खन्दैछ्न् डोजरहरु चारैतिर घुमीघुमी।


बेच"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

-राज कुमार कार्की 


निकाल्दैछन् चुरेमा ढुङ्गा बालुवा गिट्टी 

नेपाल आमा रुदैछिन छाती पिटीपिटी।


बनिदैछ है अब त  तराई पनि मरुभूमि

खन्दैछ्न् डोजरहरु चारैतिर घुमीघुमी।


बेच"/>

2026-09-26 05:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

“आउदैन समृद्धि”

 कविता

“आउदैन समृद्धि”

-राज कुमार कार्की 

निकाल्दैछन् चुरेमा ढुङ्गा बालुवा गिट्टी 

नेपाल आमा रुदैछिन छाती पिटीपिटी।

बनिदैछ है अब त  तराई पनि मरुभूमि

खन्दैछ्न् डोजरहरु चारैतिर घुमीघुमी।

बेचिदैछन्  आमाको छाती टुक्राटुक्रा काटेर 

कहिले सम्म टिक्छौ नै होला  अब त ढाँटेर।

स्वाद लिदैछन् यिनैले चाटेर अब त रछ्यान!

आनन्दले सुक्ला हुनुहुन्छ लगाएर ओछ्यान।

रुदैछिन नेपाल आमा आँसुका धारा झारेर

के यो देश समृद्धि होला आमालाई मारेर?

आमा लिलाम गरि पुरा गर्ने रे व्यापार घाटा!

निर्दयी मुटु रहेछ तिम्रो  कसरी गरेउ  आँट।

सम्पन्न  बन्ला त देश आमालाई   लिलाम  गरेर

कस्तो गणतन्त्र आयो जनता बस्ने आवज मारेर।

बन्दैछ  है  अब त तराईको  जमिन मरुभूमि

कुद्नेछन् यहाँ पानी जहाज मनोरेल घुमीघुमी।

दैनिक सधै मूल्य वृद्धि हुन्छ फेरि यहाँ तेलको

छकछक आवाज आउदैछ कानमा मनोरेलको।

आउदैन समृद्धि देशमा आमाको छाती चिरेर

छोपिदैन राष्ट्रवाद अनुहारमा मुखुण्डो भिरेर।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह