2026-10-17 08:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘समयमै समस्याको समाधान होस श्रममन्त्री जू’

कविता 

सारै नै राम्रा छन् भन्छन् विमल प्रसाद श्रीवास्तव मन्त्री वै. रो।

वै. रो व्यवसायीहरुलाई आयो नवीकरण गर्न सयको संख्याको पहिरो।।

सारै नै राम्रा मिलन सार अनुभवी मन्त्री भएका छन् अहिले  वै. रो।

त्यसैले होला चारैतिर बाट आउँदैछ अब भन्छन् खुसीको ओइरो ।।

पक्कै पनि चारैतिर बाट खुसी आउँछ भन्दैछन् अब त  सयमा सय।

भन्दैछन् मन्त्री जू काम गरिदिन्छु संघ सँग सबै व्यवसायी मिलेर आउने भए।।

संघ सँग मिलेर सबै व्यवसायी गए तर गएन रे वै. रो प्रगतिशील मंच!

मेरो आफ्नै वादको प्र म छन् त्यसैले म आफै गरेर ल्याउछु भन्छ!

सबै नेपाली गरिब बराबर समान हुनुपर्छ भन्छ कि क्या हो साम्यवाद !

धनी हुन्छन् भन्ने डरले हो कि कोही विदेस जालस भन्छ चाडै  गर याद!

बजेट भन्दा बाहिर भए रे कुन्नि किन हो तरकारी वाली र मेनपावर वाली!

वैदेशिक रोजगारीलाई छोएन कस्तो अचम्मको बजेट आयो है यसपालि!

महिला वै रो व्यवसायीहरु पनि समस्या समाधान गराउन जागेका छन्  भन्छन् जहिले।

तिनले पनि प्रधानमन्त्री जू को ध्यानाकर्षण गराउदै निवेदन गरे भन्छन् सबले अहिले।

एकलौटी धरौटी बढाएर सयको सिन्डिकेट लगाइ दिए मन्त्री बिष्ट राजाले ।

तिनको पनि त मुल्यांकन गर्दैछ रे भन्छन् समय हिजोआजले।।

केही ठूला सिमित  व्यवसायीका मात्रै कुरा सुन्थे पहिलेका मन्त्री बिष्ट।

अहिलेका मन्त्री शालीन भद्र मिलनसार छन् लाग्छ आफ्नै जस्तै इष्ट।।

कोरोनाले थलापरेको छ वै रो व्यवसाय  फिर्ता पाउ नगद धरौटी।

राम्रो काम गरिदिनु होस् मन्त्री जू तपाईको नाउँ इतिहासले लेख्नेछ एकलौटी।।

वै रो संघले राम्रोसँग मन्त्री जू लाई बुझाएर दियो भन्छन् निवेदन।

मन्त्री जू भन्दै हुनुहुन्छ गरिदिन्छु काम पर्खिनु होस् दुइचार दिन।।

कस्तो गणतन्त्र आयो मन्त्री पनि जाँचमा फेल भए  ॠणात्मक सुन्नामा l

अनलाइन बाट पढाइ  गर्दैछन् रे फेरि मौका परिक्षा दिनलाई  सानो झुन्डमा!

परिक्षा चाहिँ साह्रै नै कडा लिनु हुन्छ भन्छन्  हाम्रा प्रधानमन्त्री  जू।

विद्यार्थीलाई मुस्किल पर्छ रे परिक्षामा मही पारेर निकाल्नलाई नौनी घिउ।।

कोरोनाको कहरले गर्दा सबै जनता सुत्केरी झैँ बस्दैछ्न् घर-घर।

रेमिटेन्स बिना गरिबको चिसो चुलो जल्दैन निर्णय दिन विलम्ब नगर।।

यसपाली सारै राम्रा छन्  रे वै रो बिभागका महानिर्देशक , सचिब र मन्त्री !

यो मेरो कुरा होइन पशुपतिनाथको मन्दिरमा कुनचाहिँले हो कुन्नि भन्थी।

सबैको ध्यान जाओस् एकपटक  कतारको मेडिकल गर्ने क्युभिसी तिर।

टेवल मुनि हात राखेर बसिरहन्छ  भन्छन् किन हो जहिल्यै  बरा!

धन्यवाद ।

राज कुमार कार्की 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु