फेसबुकको सुरक्षा कमजोरी पत्ता लगाएका नेपालका अर्याल मेटाको पहिलो नम्बरमा
फागुन १३, काठमाडौँ | सामाजिक सञ्जाल फेसबुकको कमजोरी पत्ता लगाएका नेपाली युवा समिप अर्याललाई फेसबुकको मातृ संस्था मेटाले ह्वाइट ह्याट अर्थात् हल अफ फेमको पहिलो नम्बरमा समेटेको छ । मेटाले...