मौसमी बेलुन’आगामी फागुनदेखि नियमित रुपमा सञ्चालन गर्ने
भीष्मराज ओझा | पुस २३, काठमाडौँ | मुलुकको मौसमी सूचना प्रणालीलाई व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउन आगामी फागुनदेखि ‘मौसमी बेलुन’ उडान नियमित सञ्चालन गर्ने तयारी थालिएको छ । उक्त बेलुन उडान...