भारतमा सडक दुर्घटनामा परी एकै परिवारका चार नेपालीको मृत्यु
जेठ २८, काठमाडौँ | भारतको उत्तराखण्डस्थित चक्करपुरमा सडक दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको छ । शनिबार कार र दुई स्कुटर ठोक्किँदा दुई स्कुटरमा सवार चार नेपालीको मृत्यु भएको भारतीय...