एनआरएन पोल्यान्डमा सबै पदाधिकारी निर्विरोध
साउन १५, काठमाडौँ | हिजो भएको निर्वाचनमा अध्यक्षदेखि सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।एनआरएन पोल्यान्डका अध्यक्षमा नरेश सापकोटा, उपाध्यक्षमा अनिल थापा, कुलबहादुर श्रेष्ठ, महासचिवमा पवन खड्का, सचिवमा उद्धयराज गिरी,...