मुनाकै पिछा गरेर ढोका खोल्न भनेका थिए ‘गोली हान्ने’ बबी सिंहले
भदौ १४, काठमाडौं । अमेरिकाको टेक्ससस्थित ह्युस्टनमा नेपाली विद्यार्थी मुना पाण्डेलाई गोली हानेर हत्या गरेको आरोपमा पक्राउ परेका बबी सिंह शाहले उनको पिछा गरेको खुलेको छ । हत्या आरोपमा पक्राउ...