असार १३, काठमाडौँ । आफ्नै भाउजू ५० वर्षीय रीतादेवी यादवको हत्या गरेकोअभियोगमा औरही नगरपालिका– ४ बस्ने ४६ वर्षीय रामजतन यादवलाई प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादको क्रममा रामजतनले कोदालोले प्रहार...