भकारीभित्र लुकाएर राखिएकाे ८ लाख भारु बरामद, एक जना पक्राउ
भदौ २८, काठमाडौँ | कैलालीस्थित एक स्थानीयको घरबाट प्रहरीले ८ लाख भारतीय रुपैयाँ बरामद गरेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–१८ बस्ने एक व्यक्तिको घरबाट स्रोत नखुलेको उक्त रकम बरामद गरिएको...