कैलालीमा किशोरी बलात्कार प्रकरण : बियर खुवाएर सामूहिक बलात्कार गरेको खुलासा
भदौ २७, टीकापुर | कैलालीको मध्यवर्ती घोडाघोडी नगरपालिकाको सुख्खडमा सामूहिक बलात्कारको शिकार भएकी १५ वर्षीया किशोरीलाई उनकै चिनजानका साथीले बियर ख्वाएर सामूहिक बलात्कार गरेको खुलासा भएको छ ।