असार १४, काठमाडौं | सिरहा र कैलालीमा डुबेर तीन जना बालबालिकाको मृत्यु भएको छ ।
सिरहाको सुखिपुर नगरपालिका–५ हनुमाननगर टोल बस्ने बिनोद पासवानको छोरा ३ वर्षीय नारद कुमार पासवानको डुबेर सोमबार...