युवतीलाई अपहरण गरी भारतमा लगेर बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ
असार ८, काठमाडौँ | अपहरण, शरीर बन्धक, बलात्कार एवम् मानव वेचबिखन तथा ओसार पसार मुद्दामा संलग्न रही फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका– ७...