असार ७, धनगढी | तराईमा बढेको गर्मीसँगै अस्पतालमा सर्पदंशका विरामी बढ्न थालेका छन् । धनगढीस्थित सेती प्रादेशिक अस्पतालका अनुसार पछिल्लो समय दैनिक २-३ वटासम्म सर्पदंशका गम्भीर विरामी भर्ना हुने गरेका...