घरभित्रै पसेर एमाले वडाध्यक्षका उम्मेदवार र उनको परिवारमाथि खुकुरी प्रहार
वैशाख २९, कैलाली | प्रतिपक्षी दल नेकपा (एमाले)बाट गोदावरी नगरपालिका–६ का वडाध्यक्षका उम्मेदवार जग्गु चौधरी र उनको परिवारमाथि सत्तासाझेदार दल नेपाली कांग्रेसका कार्यकर्ताले खुकुरी प्रहार गरेका छन् । गएराति कांग्रेसका...