सुदूरपश्चिमका कारणले प्रधानमन्त्री भए, सबैभन्दा बढी बजेट सुदूरपश्चिममा नै छुट्याउँछु : देउवा
वैशाख २६, कैलाली | प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिममा सबैभन्दा बढी बजेट छुट्याउने बताएका छन् । सोमबार कैलालीको धनगढीमा आयोजित गठबन्धनको संयुक्त चुनावी आसभामा देउवाले भने, ‘अहिले...