२१ बर्ष अघि अपराध, मृत्यु भइसकेपछि जन्मकैदको फैसला
माघ १५, दैलेख | जिल्ला अदालत दैलेखले मृत्यु भईसकेका व्यक्तिलाई जन्मकैदको फैसला सुनाएको छ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका डुंगेश्वर गाउँपालिका–१ बेलपाटाका शेरबहादुर बिष्टलाई अदालतले जन्मकैदको फैसला सुनाएको हो...