असोज २४,जितेन्द्र थापा, काठमाडौँ | खेतमा धानका बाला लहलह झुलेका छन् । चाडबाड सुरु भएसँगै यी बाली अझै शुन्दर देखिएका छन् । विदेशबाट फर्किने दाजुभाइको चहलपहलले गाउँमा रौनक थपिएको छ...