काठमाडौँ | साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा ठूलो गिरावट आएको छ। नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन बजार सकारात्मक हुने अपेक्षा गरिए पनि लगानीकर्ताको मनोबलमा केही ह्रास आउँदा...