असोज २४, काठमाडौ । दसैंको विदापछि आइतबारबाट खुलेको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकको वृद्धि भएकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४४.६२ अंकले वृद्धि...