बढ्दो ब्याजदर र आयातमा लागेको प्रतिबन्ध ः बन्द हुनथाले सवारीसाधन बिक्रीका शो रुम
कात्तिक २४, काठमाडौँ | सरकारले वैदेशिक मुद्राको सञ्चिति जोगाउन सवारी साधनको आयातमा लगाएको प्रतिबन्धका कारण केही शोरुम बन्द भएका छन् । सरकारले विद्युतीय सवारी साधनको आयातमा रोक नलगाएको भए पनि...