काठमाडौँ | नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलाको २ लाख ६८ हजार १ सय रुपैयाँ तोकिएको छ । यसअघि सोमबार...