गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निगमको जहाजले परीक्षण उडान भर्ने
चैत २१, भैरहवा । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले परीक्षण उडान भर्ने भएको छ । विमानस्थल निर्माणपछि उक्त विमानस्थल व्यावसायिक उडानको पर्खाइमा छ । आगामी वैशाख १...