बैंककमा जहाजको पाङ्ग्रा बिग्रिएको घटनाबारे छानबिन गर्न समिति गठन
चैत्र २४, काठमाडौं | बैंककबाट काठमाडौं उड्ने क्रममा रहेको बेला शुक्रबार नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजमा पाङ्ग्रामा देखिएको प्राविधिक समस्याबारे अध्ययन गर्न नेपाल वायुसेवा निगमले छानबिन समिति गठन गरेको छ...