प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री
असोज ६, काठमाडौँ (रासस) । मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाउनुभएको छ ।क्यानका महानिर्देशक राजन पोखरेलले उमेरहदका कारण पदबाट...