असोज १०, काठमाडौं । साहस ऊर्जाको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता आइपिओ ६ असोजमा बिक्री खुला गरेको थियो...