नवीन लामिछाने। भदौ २७, मनाङ (रासस)। हिमाली जिल्ला मनाङ सडक सञ्जालबाट विच्छेद छ । गत जेठ १४ र असार १ गते आएको बाढीपहिराका कारण मनाङ पूर्णरुपमा सडक सञ्जालबाट टाँढिएको छ...