बेरोजगार युवाको साथी बन्दै लगानी पूर्वाधार तथा रोजगार समिति
भदौ २०, काठमाडौँ (रासस)। नेपाली कांग्रेसको ‘लगानी पूर्वाधार र रोजगार : दृष्टिकोण एवं दिगो परियोजना विशेष समिति’ले बेरोजगार युवालाई आयआर्जनसँग जोड्न थालेको छ । विश्वका विभिन्न मुलुकसँगै नेपालमा पनि कोरोना...