‘बजाज खुशीको ३ डोज’ दसैं अभियान शुरु, के के छन् सुविधा ?
भदौ १३, काठमाडौं । दसैंको विशेष अवसरमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘बजाज खुसी को ३ डोज’ योजना सार्वजनिक गरेको छ ।बजाजले सधैं ग्राहकहरुका लागि रोमाञ्चक...