हेर्नुहोस्, एमसीसीले नेपाललाई पठाएको जवाफको नेपालीमा पूर्णपाठ
भदौ २४, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसिसीले नेपाल सरकारलाई जवाफी पत्र पठाएको छ। अर्थमन्त्री जनार्दन शर्मालाई सम्बोधन गर्दै एमसिसीले नेपालस्थित अमेरिकी दूतावासमार्फत् जवाफ पठाएको हो।गत शुक्रबार अर्थ मन्त्रालयले एक...